नेवारी कला, संस्कृति जोगाउन यःमरी महोत्सव
आइतबार, मंसिर १४, २०८२
सुधारिँदै पर्यटन क्षेत्र
आइतबार, मंसिर १४, २०८२
पछिल्लो समय पर्यटन क्षेत्रमा सुधार हुँदै गएको छ । जेनजी आन्दोलनको प्रभाव क्रमशः कम हुँदै गएको र पर्यटकीय मौसम सुरु भएकाले पर्यटन क्षेत्रमा सुधार हुँदै गएको पाइन्छ । अहिले विदेशी पर्यटकको आगमन बढेको छ । नेपालमा गएको महिनामा सवा १ लाखको संख्यामा विदेशी पर्यटक आएका थिए ।
आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने हर्क साम्पाङको दाबी
शनिबार, मंसिर १३, २०८२
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आगामी निर्वाचनमा आफ्नो नेतृत्वमा नयाँ राजनीतिक शक्ति उदाउने दावी गरेका छन् । आज यहाँको खाँदबारीमा आयोजित सङ्गठन बिस्तार तथा जागरण सभामा उनले विगतका वर्षमा देखिएको राजनीतिक अस्थिरता, भ्रष्टाचार र सरकारी असफलताबाट जनताले वैकल्पिक शक्तिको खोजी गरेको बताए ।
गुल्मीदरबारको कार्यालय भवन निर्माण थालियो
शनिबार, मंसिर १३, २०८२
गुल्मीदरबार गाउँपालिका–३ गौंडाकोटको म्यालपोखरीमा रु चार करोड ५० लाखको लागतमा १६ कोठाको दुई तले भवन निर्माण थालिएको छ ।
तानसेन क्याम्पसको ३६ वर्षे यात्रा : शैक्षिक अनुसन्धान केन्द्रको बाटोमा क्याम्पस
शनिबार, मंसिर १३, २०८२
जिल्लाको पहिलो सामुदायिक क्याम्पस तानसेन बहुमुखी क्याम्पस ३६ वर्षको यात्रामा प्रवेश गरेको छ । २०४७ असार १९ गते त्रिभुवन बहुमुखी क्याम्पसको पुरकको रुपमा स्थापना भएको क्याम्पसले ३६ वर्षको यात्रा तय गरेको हो ।
राजस्व वृद्धिमा ध्यान देऊ
शनिबार, मंसिर १३, २०८२
चालु आर्थिक वर्षको चार महिनाको तथ्याङ्कलाई हेर्ने हो भने राजस्वले कुनै राम्रो संकेत दिन सकेको छैन । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा आयात–निर्यात बढे पनि भन्सार राजस्व भने लक्ष्यभन्दा ३५ अर्ब ५२ करोड रुपैयाँले कम सङ्कलन भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा...
एउटै गोठमा ५७ वैदिक गाई संरक्षण
शुक्रबार, मंसिर १२, २०८२
बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दु धर्ममा भगवानको स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई...
लैंगिक हिंसा अन्त्यको चुनौती
शुक्रबार, मंसिर १२, २०८२
लिङ्गका आधारमा गरिने हिंसा नै लैगिक हिंसा हो लिंगका आधारमा शारीरिक, भावनात्मक, सामाजिक, सांस्कृतिक, यौनिक र आर्थिक रूपमा लैंगिक हिंसा हुने गर्दछ । महिला, पुरुष वा अन्य लिंगी भएकै कारण हुने हिंसा हो, लैंगिक हिंसा । यो विश्वकै चुनौतीका रुपमा रहेको छ ।
तानसेनमा पाँचौ य : मरी महोत्सव हुँदै
बिहीबार, मंसिर ११, २०८२
तानसेको टक्सार टोलमा यःमरी महोत्सव तथा तथा फुड फेस्टिवल हँुदै छ । यही मंसिर १३ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।
चिसोमा सजगता अपनाऔं
बिहीबार, मंसिर ११, २०८२
कात्तिकदेखि नै बिस्तारै तापमान न्यून हुँदै गई चिसो बढ्न थालेको छ । कात्तिकलाई उछिन्दै मङ्सिरमा थप चिसो बढेको छ । पुस तथा माघका दिन त अझ चिसो हुने नै छन् ।


