Shittalpati
पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति
पाल्पामा विपतबाट ४ जनाको मृत्यु, ५ करोड २६ लाख बढीको क्षति पाल्पामा विपतबाट ४ जनाको मृत्यु भएको छ । विपद्का विभिन्न घटनामा परी ११ महिनामा ४ जनाको ज्यान गएको हो । यहाँ चालु आर्थक वर्षको पुस २९ गतेसम्म विपद्का घटनाबाट ४ जनाको ज्यान जानुको साथै ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्दद्र चन्दका अनुसार २०८०/११/७...
राजनीतिक तरलता
राजनीतिक तरलता राजनैतिक तरलता अहिले व्यापक रुपमा बढ्दै गएको छ । मुलुकमा अहिले सम्मकै सबै भन्दा बढी तरल राजनीतिक अवस्था यो पटक बढेको महशुस गरिएको छ । अहिले आजै अनि भोली के हुन्छ भन्न  र आकंलन गर्न सक्ने अवस्था नै नदेखिएका कारण मुलुकको राजनैतिक अवस्था अत्यन्त्यै तरल भएको देखिन्छ । यस्तो अवस्थामा...
रामपुरमा कोटघर बनाइँदै
रामपुरमा कोटघर बनाइँदै जिल्लाको रामपुर नगरपालिका –१० मगरेमा मन्दिरको शिलान्यास गरिएको छ । नयाँ बन्ने भिमादेवि कोटघर मन्दिरको एक कार्यक्रमकाबिच शिलान्यास गरिएको हो ।
रामपुर नगरपालिकाले दिन थाल्यो श्रमिकलाई सीप विकास तालिम
रामपुर नगरपालिकाले दिन थाल्यो श्रमिकलाई सीप विकास तालिम जिल्लाको रामपुरमा श्रमिकहरुका लागि सीप विकास तालिम दिन थालिएको छ । रामपुर नगरपालिकाको आयोजना र लुम्बिनी पोलिटेक्निकल इन्ष्टिच्युट बुटवल रुपन्देहीको सहजीकरणमा सडक मर्मतकर्मीहरुका लागि ५० दिने तालिम दिन थालिएको हो ।
पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
प्रेस चौतारी  पाल्पाको अधिवेशन, अध्यक्षमा पुनः कार्की
प्रेस चौतारी  पाल्पाको अधिवेशन, अध्यक्षमा पुनः कार्की नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपाल पाल्पा शाखाको जिल्ला अधिवेशन भएको छ । चौतारीको तानसेनमा नवौं जिल्ला अधिवेशन भएको  हो ।
सुख र दुःखका मानकहरु
सुख र दुःखका मानकहरु खुसी मानिस सुखी हुन्छ र सुखी मानिस खुसी रहन सक्छ । सुखी र खुसी पूर्णरुपमा पर्यायवाची नभए पनि अति नजिकको साइनो छ यि दुईका बीचमा । धन, पद, मान,पहिचान,पहुुँच  शक्ति, सामथ्र्य, स्वस्थता, अपनत्व, सार्थकता सुखका स्रोत हुन सांसारिक जीवनका । सार्थकताको मूल्य अमूल्य छ । यस्ता स्रोत पर्याप्त भएमा खुसी...
तानसेनमा छायो वसन्त  : सरस्वती पूजामा रमाए विदेशी पर्यटक
तानसेनमा छायो वसन्त : सरस्वती पूजामा रमाए विदेशी पर्यटक वसन्त पञ्चमीको रौनक छाएको थियो । सरस्वती पूजामा मस्त अभिभावक र विद्यार्थीबिच विद्यालयको सरस्वती पूजामा विदेशी पाहुना आई पुग्दा माहौल वसन्तमयी बन्न पुग्यो ।
विश्व क्यान्सर दिवसको सन्दर्भ
विश्व क्यान्सर दिवसको सन्दर्भ आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरसम्बन्धी जनचेतनामूलक विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । क्यान्सर लागेमा निको हुँदैन भन्ने धारणा आम मानव समुदायमा रहेकोमा रोग लागेको छोटो समयमा उपचार थालियो भने रोकथाम गर्न सकिन्छ भन्ने सचेत पार्न विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्ष दिवस मनाउँदै आइएको छ ...
Weather Update