Shittalpati
६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर  
६ वर्षदेखि ओछ्यानमै, निको हुने आशामा केशर   एक्चालिस बर्षको लक्का जवान, मझेरीमा मुढो जस्तै पल्टी रहन्छन् । बोली टाठो छ, अनुहारमा आशाका किरणहरु झल्की रहेका छन् ।
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ 
पाल्पामा हत्या आरोपमा घरबेटी पक्राउ  पाल्पामा हत्या गरेको आरोपमा घरबेटी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले डेरामा बस्ने व्यक्तिको हत्या आरोपमा तानसेन नगरपालिका–१४ साँचाका माधव बिष्टलाई पक्राउ गरेको हो ।
सरकारलाई भारी बन्दै ‘अध्यादेश’
सरकारलाई भारी बन्दै ‘अध्यादेश’ बिहीबारको प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठकमा अध्यादेश प्रस्तुत गर्ने कार्यसूची थियो । तर राष्ट्रिय सभामा सत्ता गठबन्धनको बहुमत पुग्ने सम्भावना नभएपछि अध्यादेश प्रस्तुत गर्ने कार्यसूची हटाइयो ।
एच.पी.भी. खोप अभियान र यसको सदुपयोग
एच.पी.भी. खोप अभियान र यसको सदुपयोग नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एच.पी.भी. खोप अभियान सञ्चालन गरिएको छ । सरकारले माघ २२ देखि फागुन ६ गतेसम्म देशव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको छ । खोप अभियानमा १० देखि १४ वर्षसम्मका किशोरीलाई खोप दिइदै छ ।
पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन
पाल्पा आवासीयका विद्यार्थीले आश्रममा पुगेर गराए वृद्धवृद्धालाई भोजन पाल्पा आवासी माध्यमिक विद्यालयका विद्यार्थीहरु तानसेनको भूूसालडाँडामा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेका छन् । विद्यालयको ४५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर  विद्यालयमा गठीत बालक्लवमा आवद्ध विद्यार्थीहरु  त्यहाँ पुगेका हुन् ।
रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित
रामपुर नगरपालिकाकी उपप्रमुख थापा सम्मानित जिल्लाको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापा सम्मानित भएकी छन् । विकास निर्माणमा नगरपालिकाबाट खेलेको भूमिकाको कदर गर्दै  मुना मेमोरियल ट्रष्ट र सिर्जना आमा समूह रामपुरले थपालाई सम्मान गरेको हो ।
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा
त्रिविले  खुलायो स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण विद्यार्थीलाई मौका परीक्षा त्रिभुवन विश्वविद्यालय स्नातक र स्नातकोत्तर तहमा अनुत्तीर्ण भएका विद्यार्थीहरूले मौका परीक्षा दिन पाउने भएका छन् ।  समयसिमा कटेका ३/४ वर्षे स्नातक तहका सम्पूर्ण परीक्षार्थी र २०५६ सालमा भर्ना भई प्रथम पटक प्रथम वर्षको स्नातकोत्तर  तहको  परीक्षामा सम्मिलित परीक्षार्थीहरुले मौका परीक्षा दिन पाउने भएका हुन् ।
विद्यार्थीलाई छात्रवृत्ति वितरण
विद्यार्थीलाई छात्रवृत्ति वितरण मुना मेमोरियल ट्रष्ट रामपुरले विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत रामपुरस्थित जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सावित्री गैरेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी
सामाजिक सञ्जालको दुरुपयोग रोक्न जरुरी नयाँ विचारको प्रचार–प्रसार वा समुदायलाई जोड्न बनेको एउटा गतिलो माध्यम सामाजिक सञ्जाल विस्तारै निरासा पोख्ने, अविश्वास पैदा गर्ने र षड्यन्त्र रच्ने थलोको रुपमा विकास हुँदै गएको छ ।
गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा
गुल्मी सुदुरपूर्व : इलाका प्रशासन नहुँदा नागरिक मर्कामा जिल्लाको सुदुरपूर्वमा पर्ने कालीगण्डकी गाउँपालिका– ७ का रमेश विश्वकर्मा राहदानी बनाउन सदमुकाम तम्घास पुगेर घण्टौं लाईन लागे ।
माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु
माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु जिल्लाको माथागढी गाउँपालिका–५  सुर्कावासमा टिपर दुर्घटना भएको छ । माथागढी– ६ रहवासदेखि ढुङ्खा लिएर खैरेनीतर्फ जाँदै गरेको लु २ ख ५९६५ नम्बरको टिपर  बुधबार  दिउँसो दुर्घटना भएको हो ।
Weather Update