पाल्पाका पर्यटकीय स्थलहरुको प्रचार–प्रसार गर्न तानसेनका युवाहरुको सक्रियता
आइतबार, कात्तिक ४, २०८१

दोषी नउम्कियोस्, निर्दोष नफसोस्
आइतबार, कात्तिक ४, २०८१
देशभर सहकारी ठगी प्रकरणको विषयले व्यापकता पाएको छ । सर्वसाधारण नागरिकले सहकारीमा बचत गरेको अरबौं रकम अपचलन भएपछि यो विषयले व्यापकता पाउँदै गएको हो । उक्त विषयमा छानविन गर्न संसदीय समिति बन्यो । समितिले छानविन गरेर प्रतिवेदन तयार मात्रै होइन कारवाहीको सिफारिशसमेत गरेको छ ।

नेपालले अमेरिकालाई हरायो
आइतबार, कात्तिक ४, २०८१
दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए । त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २०...

कावासोतीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, २८ घाइते
शनिबार, कात्तिक ३, २०८१
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।

ढकमक्क फुल्न थाले तिहार लक्षित सयपत्री
शनिबार, कात्तिक ३, २०८१
वाणगङ्गा नगरपालिका कपिलवस्तुका भाष्कर पंगेनी र दशरथ साउदले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूलखेती गरेका छन् । उनको फूलखेतीमा पुग्ने जो कसैको मन आनन्दित हुन्छ । कतिपयले आइपुग्ने बित्तिकै सेल्फी खिच्ने गर्छन् । तिहार लक्षित सयपत्रीले फूलबारी पहेँलै भएका छन् ।

बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
शनिबार, कात्तिक ३, २०८१
बिहीबार र शुक्रबार देशभरका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत दुई दिन ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र एकदेखि पाँच वर्ष मुनिका बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

पाल्पामा ऐतिहासिक ‘सराए नाच’ देखाइयो
शनिबार, कात्तिक ३, २०८१
बडादसैंको अन्तिम दिन कोजाग्रत पूर्णिमाको दिन पाल्पाका शक्तिपीठ कोटघर र देवी मन्दिरहरुमा ‘वाख्यै’ हो भन्दै तरबार नचाउदै सराय नाच निकालिएको छ । देवी भगवती दुर्गाले राक्षस, असुरहरुलाई तरवारको प्रयोग गरी बध गरी विजय प्राप्त गरेको सम्झना स्वरुप पाल्पाका गाउँ–गाउँका डाँडा र मन्दिरहरुमा वाख्खै हो भन्दै तरवार नाच देखाइएको हो ।

घट्दो व्याजदरले समस्या नआओस्
शनिबार, कात्तिक ३, २०८१
बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) पर्याप्त हुँदा केही महिनादेखि वाणिज्य बैंकहरूले ब्याजदर घटाउँदै लगेका छन् । उनीहरुले हरेक महिना सार्वजनिक गर्ने व्याजदरमा निक्षेपको ब्याजदर घटाउँदै गएको पाइन्छ । बैंकको ब्याजदर घट्दै गए पनि पर्याप्त लगानी हुन भने सकिरहेको छैन् । कार्तिक महिनाका लागि पनि बैंकहरूले ब्याजदर घटाएका छन् । लामो...

पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने
शुक्रबार, कात्तिक २, २०८१
पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने भएको छ ।

पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ
शुक्रबार, कात्तिक २, २०८१
सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । रवि लामिछानेमाथि सहकारीसँगै संगठित अपराध गरेको आरोप छ ।

पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
शुक्रबार, कात्तिक २, २०८१
सहकारी ठगी आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।