Shittalpati
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा समय समयमा आफ्ना ग्राहहरुलाई आकर्षक योजना ल्याउँदै आएको एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले पुनः नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहको माग मध्यनजर गर्दे ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।
अनुदानबाट मालिकाका कृषक लाभान्वित
अनुदानबाट मालिकाका कृषक लाभान्वित अनुदानबाट कृषकहरु लाभान्वित भएका छन् । जिल्लाको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि कृषकहरु लाभान्वित भएका हुन् । कृषकहरुले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा समस्यामा परेका कृषकहरु गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि उत्साहित भएका छन् ।
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता प्रदेश पाँचका प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय बाह्र...
भारतमा मृतकको संख्या ५० हजार नजिक
भारतमा मृतकको संख्या ५० हजार नजिक भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९ सय ८० पुगेको छ ।
लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान
लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो ।
कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द
कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले कैलाशनगर मिडियाद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा
ग्लोबल आइएमई बैंकद्वारा कर्मचारीहरुको कोरोना बिमा नेपालमा कोरोनाको जोखिम बढ्दै गएपछि वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कोरोना बिमा गर्न थालिएको छ । वित्तीय संघ–संस्थाहहरुमा कार्यरत व्यक्तिहरु पनि संक्रमणको उच्च जोखिममा रहने भएकाले सम्बन्धित संघ–संस्थाहरुले आ–आफ्ना कर्मचारीहरुको कोरोना बिमा गर्न थालेका छन् ।
भलिबल खेलाडीको कोरोना बीमा गरिने
भलिबल खेलाडीको कोरोना बीमा गरिने लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बिमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मंसिरमा सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बिमा गर्न लागेको हो ।
कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन
कोभिड प्रभावः भर्चुअल मार्फत कविता वाचन विगतमा साहित्यकारहरुले सभा, समारोहको आयोजना गरी आफ्ना रचनाहरु औपचारिक कार्यक्रम मार्फत प्रस्तुत गर्ने गर्थे । तर हिजोआज भने विश्वभर फैलिएको कोभिड–१९ का कारण जिल्लाका साहित्यकारहरुले भर्चुअल (जुम प्रविधि) मार्फत साहित्यिक रचनाहरु प्रस्तुत गर्ने गरेका छन् ।
बालबालिकाप्रति चिन्तित बनौं
बालबालिकाप्रति चिन्तित बनौं कोरोना भाइरस कोभिड-१९ का कारण शिक्षा क्षेत्र पनि बढी प्रभावित भएको छ । पाँच महिनादेखि देशभरका शैक्षिक संस्थाहरु बन्द छन् । लाखौ बालबालिकाहरु विद्यालय जान पाइरहेका छैनन् ।
Weather Update