बगनासकालीका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सामग्री
बुधबार, असोज २१, २०७७
दुई हजार तीन सय ४० जना संक्रमणमुक्त
बुधबार, असोज २१, २०७७
नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार तीन सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका हुन् ।
सरकारको दायित्व
बुधबार, असोज २१, २०७७
जनताले कर किन तिरेका हुन् ? यी र यस्तै खाले महामारीका बेला सरकार हाम्रो कवच बनेर उभिन्छ भन्ने सोंचले जनताले कर तिरेका हुन् भन्ने कुरालाई बिर्सनुहुँदैन । त्यसकारण सरकारले आफ्ना हरेक दायित्व र जिम्मेवारीलाई पूरा गर्नैपर्ने हुन्छ ।
भारतमा घट्दो क्रममा कोरोना
बुधबार, असोज २१, २०७७
भारतमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण बिस्तारै घट्दो क्रममा देखिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका ६१ हजार नयाँ संक्रमित फेला परेका छन् ।
बगनासकालीले माग्यो पत्रकारको सुझाव, योजना निर्माणमा रोजगार, उत्पादन र पूर्वाधारमा जोड
मंगलबार, असोज २०, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका त्रिवर्षीय आवधिक योजना निर्माणमा जुटेको छ । गाउँपालिकाले विभिन्न पक्षबाट सुझाव संकलन गरी योजना निर्माणमा जुटेको हो । मंगबार गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी त्रिवर्षीय आवधिक योजनामा समेट्न सकिने विषयका बारेमा जिल्लाका पत्रकारहरुसँग सुझाव मागेको छ ।
अवैध भरुवा बन्दुक फेला
मंगलबार, असोज २०, २०७७
माथागढी गाउँपालिका–५, सुर्काबाँसमा अवैध भरुवा बन्दुक भेटिएको छ । जिल्ला प्रहरी कार्यालय र प्रहरीचौकी माथाको संयुक्त टोलीले गस्ती गर्ने क्रममा सुर्काबाँसमा एक थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।
प्रदेश नम्बर पाँच अब लुम्बिनी, राजधानी देउखुरी
मंगलबार, असोज २०, २०७७
प्रदेश नं ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्ताव प्रदेशसभामा मंगलबार पारित भएको छ । प्रदेश सभाको दुईतिहाइ बहुमतले राजधानी देउखुरी र लुम्बिनी प्रदेश नामकरण भएको सभामुख पूर्णबहादुर घर्तीले घोषणा गरेका हुन् ।
राजधानी सार्ने प्रस्तावप्रति उद्योगी व्यवसायी आक्रोशित
मंगलबार, असोज २०, २०७७
सरकारले प्रदेश नं ५ को राजधानी दाङ लैजाने प्रस्ताव प्रदेशसभामा प्रस्तुत गरेपछि रुपन्देहीका उद्योगी व्यवसायी आक्रोशित भएका छन् । आर्थिक, साँस्कृतिक र पर्यटकीय सबै हिसाबले महत्वपूर्ण मानिएको क्षेत्रमा भएको अस्थायी सदरमुकामलाई नै राजधानी घोषणा नगरी दाङ लैजाने प्रस्ताव ल्याएपछि यहाँका उद्योगी व्यवसायी आक्रोशित भएका हुन् ।
प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमाथि संशोधन दर्ता
मंगलबार, असोज २०, २०७७
प्रदेश नं ५ को नामकरण र स्थायी राजधानीको प्रस्तावमा प्रदेशसभाका नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका चारजना सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।
प्रदेश राजधानी देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
मंगलबार, असोज २०, २०७७
नेपाली कांग्रेसले प्रदेश नं ५ को स्थायी राजधानी देउखुरीका विपक्षमा मतदान गर्न आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ । आज बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकाले दाङस्थित देउखुरीका विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो ।
एनसेलको आकर्षक योजना ‘कुरै कुरामा उपहार’
मंगलबार, असोज २०, २०७७
एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकहरुका लागि आकर्षक योजना ल्याएको छ । कम्पनीले दसैं, तिहार र छठ पर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना ल्याएको हो ।
कोरोनाका कारण गुल्मीको ‘रुख घर’ सुनसान
मंगलबार, असोज २०, २०७७
गुल्मीको रेसुङ्गाा नगरपालिका ७ उनायचौरमा निर्मित ‘रुख घर’ सुनसान भएको छ । कोरोना महामारीका कारण जारी गरिएको बन्दाबन्दीका कारण ट्री हाउस सुनसान भएको हो । कुनै समय दिनकै १३ हजारसम्म पर्यटक आउने ट्री हाउसमा आजकाल भने कुनै दिन कोही जाँदैनन् ।


