एकै दिन दुई हजार दुई सय ६ संक्रमित डिस्चार्ज
आइतबार, मंसिर २१, २०७७
उद्यम गर्न चाहनेका लागि ब्याज अनुदानमा ऋण
आइतबार, मंसिर २१, २०७७
के तपाई केही उद्यम गर्न चाहनुहुन्छ । यदि चाहानुहुन्छ भने लुम्बिनी प्रदेश सरकारले तपाईलाई ब्याज अनुदानमा ऋण दिने भएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रोजगार गुमाएका र नयाँ उद्यमी बन्न चाहनेहरुका लागि ब्याज अनुदानमा ऋण प्रवाह गर्ने भएको हो ।
भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं
आइतबार, मंसिर २१, २०७७
नेपालमा परिवर्तनका नाममा धेरै आन्दोलनहरु भए । कतिपय आन्दालनले साथर्कता पाए भने कति त्यत्तिकै हराए, कति अझै पनि जारी छन् ।
कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याइने तयारी
शनिबार, मंसिर २०, २०७७
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ ।
सवारी साधनमा भाडादर नटाँसे कारवाही
शनिबार, मंसिर २०, २०७७
सार्वजनिक सवारीले बढी भाडा असुलेको गुनासो बढेपछि जिल्ला यातायात व्यवस्थापन समितिले अनुगमनमा कडाइ गर्न थालेको छ । तोकिएको भाडादरको विवरण यात्रुले प्रष्ट देख्ने गरी नटाँसेको र बढी भाडा लिइएको पाइएमा सवारीसाधनलाई कारवाही गरिने समितिले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐनले पनि सवारीसाधनमा भाडादर राख्नुपर्ने व्यवस्था गरेको छ ।
पाल्पा निस्दीको एक घरमा आगोलागी, सात लाख बराबरको क्षति
शनिबार, मंसिर २०, २०७७
जिल्लाको निस्दी गाउँपालिका १ राहुबनको एक घरमा आगोलागी भएको छ । शुक्रबार राती स्थानीय हुमबहादुर भण्डारीको १ तले खरले छाएको कच्ची घरमा अचानक आगोलागी भएको हो ।
गुल्मीमा राष्ट्रिय परिचय पत्रका लागि दर्ता संकलन कार्य तिव्र
शनिबार, मंसिर २०, २०७७
सरकारले नागरिकलाई अनेक थरी परिचय पत्र बोक्नुपर्ने झन्झटबाट मुक्त गराउन परिचय पत्र वितरण कार्यक्रम ल्याएसँगै गुल्मीमा पनि यस कार्यक्रमले तिव्रता पाएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा अहिले राष्ट्रिय परिचय पत्र वितरणका लागि दर्ता संकलन कार्यले तिव्रता पाएको हो ।
आज माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदै
शनिबार, मंसिर २०, २०७७
आज पाल्पा लगायत देशैभर विश्व माटो दिवस र स्वयंसेवक दिवस एकै साथ मनाइदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापन प्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आÞवानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाउने गरेको हो ।
लुम्बिनी प्रदेशमा घरेलु हिंसाको अवस्था, चार महिनामा आठ सय
शनिबार, मंसिर २०, २०७७
लुम्बिनी प्रदेशमा पहिलो चौमासिकमा ८ सय २३ घरेलु हिंसा भएका छन् । प्रदेश प्रहरी कार्यालय दाङले प्रदेशका १२ जिल्लामा ८ सय २३ घरेलु हिंसा भएको जनाएको छ । यो वर्ष विगतका वर्षभन्दा हिंसाका घटनामा कमी आएको प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको हो ।
माटो दिवस र नेपालमा यसको अवस्था
शनिबार, मंसिर २०, २०७७
आज विश्व माटो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।
काँग्रेस महासमिति सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा
शुक्रबार, मंसिर १९, २०७७
नेपाली काँग्रेसका महासमिति सदस्य तथा नेविसंघका पूर्व केन्द्रीय सदस्य हिमालदत्त श्रेष्ठ अमेरिका भ्रमणमा रहेका छन् । दुई महिना अघि अमेरिका पुगेका श्रेष्ठ १५ दिने भ्रमणमा निस्किएका हुन् ।


