Shittalpati
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारमा राहत लिएर गएका छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले पुरिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारमा राहत लिएर गएका हुन् ।
गणतन्त्र की ओलीतन्त्र ?
गणतन्त्र की ओलीतन्त्र ? दुईटा ठूला–ठूला ढुगांले च्यापिएको हाम्रो मुलुकमा कहिले राणातन्त्र त कहिले राजतन्त्र, प्रजातन्त्र हुँदै गणतन्त्र मात्र नभएर यतिखेर लोकतन्त्र आएको हो कि ओलीतन्त्र हो भनेर जनहरु झुकिन्ने गर्दछन् । लोकतन्त्रमा विधिको शासन हुन्छ कानुनी राज्य हुन्छ । सर्वोच्च निकाय भनिने संसद हो । संसदबाटै छलफल भएरै सबै कुरा हुन्छ तर खोजिए...
पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते
पाल्पा कोरोना अपडेट : शुक्रबार १ सय १७ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा १ सय १७ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय १७ जना संक्रमितले कोरोना जितेका हुन् ।
तानसेन सरकारले गर्‍यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल
तानसेन सरकारले गर्‍यो नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न पत्रकारसँग छलफल जिल्लाको तानसेन नगर सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्न जिल्लाका पत्रकारहरुसँग छलफल तथा अन्तक्र्रिया गरेको छ ।
पाल्पाको तिनाउ खोलामा एक व्यक्ति मृत भेटिए
पाल्पाको तिनाउ खोलामा एक व्यक्ति मृत भेटिए असार ४ तिनाउ खोलामा एक व्यक्ति मृत अवस्थामा भेटिएका छन् । शुक्रबार बिहान जिल्लाको तिनाउ गाउँपालिका –२ पावर हाउस नजिकै अन्दाजी ३० वर्षीय एक पुरुष व्यक्ति मृत अवस्थामा भेटिएका हुन् ।
विपत्तिको दीर्घकालीन समाधान
विपत्तिको दीर्घकालीन समाधान
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त
बाढीबाट गुल्मी पुर्तिघाटका तीन घर जोखिममुक्त कालीगण्डकी नदिमा जलसतह घट्दै गएपछि गुल्मीको पुर्तिघाट बजारका ३ घर तत्कालका लागि जोखिममुक्त भएका छन् । अविरल वर्षाका कारण कालीगण्डकी नदिको बहाव बढ्दै गएपछि जोखिममा परेका यहाँका घरहरु विहीबारदेखि नदीको बहाव कम हुँदै गएपछि भने अहिले जोखिम हुनबाट जोगिएका हुन् ।
पाल्पामा विहीबार  ५३ जना संक्रमितले कोरोना जिते
पाल्पामा विहीबार ५३ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्ला २४ घण्टामा ५३ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जना संक्रमितले कोरोना जितेका हुन् ।
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो
पहिरोका कारण अवरुद्ध पाल्पा–बुटवल सडकखण्ड खुल्यो अविरल वर्षासँगै खसेको पहिरोले अवरुद्ध बन्न पुगेको पाल्पा–बुटवल सडकखण्ड तीन दिनपछि खुलेको छ । गएको मंगलबारदेखि अवरुद्ध सिद्धार्थ राजमार्गअन्तर्गतको पाल्पा–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८, गौडेपुल नजिकै सडकमा पहिरो हटाएपछि विहिबार दिउँसोदेखि खुलेको हो । उक्त सडक खण्ड एकतर्फी रुपमा मात्र सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री
माओवादी केन्द्र पाल्पाले दियो अस्पताल र निलसागरलाई स्वास्थ्य सामग्री नेकपा माओवादी केन्द्र पाल्पाले पाल्पा अस्पताल र निलसागर सेवा आश्रम तानसेनलाई स्वास्थ्य सुरक्षा सामग्री दिएको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था कायमै रहेकाले पाल्पा अस्पतालमा संक्रमित विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी र निलसागर आश्रममा रहेका वृद्धवृद्धाहरुको सुरक्षाका लागि माओवादी केन्द्र पाल्पाले स्वास्थ्य सामग्री सहयोग गरेको हो ।
Weather Update