Shittalpati
चैते दसैँ : हराउँदै  महत्व, बिर्सिंदै नयाँ पुस्ता
चैते दसैँ : हराउँदै  महत्व, बिर्सिंदै नयाँ पुस्ता एक दशक अघिसम्म परम्परागत चैते दसैंको छुट्टै रौनक थियो । लोक गायक टीका क्षेत्रीको ‘चैते दसैँ मेलैमा, झर्छ आँसु छुट्ने बेलैमा’ भन्ने गीत सबैको मुखमा कण्ठस्थ थियो ।
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण
पाल्पाली साहित्यकार लाकौलको ‘तीर्थ यात्रा दैनिकी’ र ‘गिता सार’ लोकार्पण पाल्पाली अग्रज साहित्यकार सुब्बा स्व. कृष्णप्रसाद लाकौलद्वारा लिखित ‘तीर्थयात्रा दैनिकी’ र ‘गितासार’ कृतिको लोकार्पणसँगै विमर्श गरिएको छ ।
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण
पाल्पाली साहित्यकार भावनाको ‘भाव संगम’ कविता संग्रह लोकार्पण साहित्यकार तथा उपप्राध्यापक भावना खनालद्धारा लिखित ‘भाव संगम’ कविता संग्रहको लोकापर्ण गरिएको छ । उनको कृतिको विश्व नेपाली साहित्य प्रतिष्ठान पाल्पाले एक औपचारिक कार्यक्रमको आयोजना गरी लोकापर्ण गरेको हो । 
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण
लोकदोहोरी प्रतिष्ठानको पाल्पामा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण जिल्लाको तानसेनमा संस्थागत सुशासन, नेतृत्व विकास तथा मनोपरामर्श प्रशिक्षण कार्यक्रम गरिएको छ । नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना र प्रतिष्ठान पाल्पा शाखाको सह–आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम भएको हो ।
शोककाव्य बुद्धि 
शोककाव्य बुद्धि  पिताजीको स्मृतिमा समर्पित ‘बुद्धि खण्डकाव्य’ का रचयिता नारायणी शर्मा माता ढालकुमारी आचार्य र पिता स्व बुद्धिनाथ आचार्यकी माहिली सुपुत्री हुनुहुन्छ ।
तानसेनमा शीतला देवीको रथ यात्रा निकालियो
तानसेनमा शीतला देवीको रथ यात्रा निकालियो १०१ वर्ष पुरानो तानसेन नगरपालिका– ७ स्थित देवीडाँडामा रहेको शीतला देवीको रथयात्रा निकालिएको छ । धार्मिक विधि पूर्वक पूजा आजा गरी रथ निकालिएको हो ।
अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो
अलपत्र गणेशको मूर्ति व्यवस्थापनमा चासो ८ बर्षदेखि अलपत्र अवस्थामा रहेको गणेशको मूर्ति व्यवस्थापनमा चासो देखाइएको छ । तानसेन नगरपालिका– १० तेल्घामा राख्ने भनिएको मुर्ति लामो समयदेखि अलपत्रपरेपछि वडा कार्यालय तथा स्थानीयवासीेले त्यसको व्यवस्थापनमा चासो देखाएका हुन् ।
तानसेनमा स्व. विमला रेग्मीको चर्चा 
तानसेनमा स्व. विमला रेग्मीको चर्चा   जिल्लाको सदरमुकाम तानसेन स्व विमला रेग्मीको व्यक्तित्वको चर्चा गर्दै स्मरण गरिएको छ ।
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई
कमल राष्ट्रिय सुुकर्म पुरस्कार डा. रचेललाई कमल राष्ट्रिय सुकर्म पुरस्कार २०८०’ डा. रचेल कारखलाई प्रदान गरिएको छ । शिक्षा स्वास्थ्य र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाले उक्त पुरस्कार युनाईटेड मिसन अस्पतालकी निर्देशक कारखलाई प्रदान गरेको हो ।
देवेन्द्रको जीवनी : इन्दिराको कृति
देवेन्द्रको जीवनी : इन्दिराको कृति अविश्रान्त कर्मशील साहित्यकार देवेन्द्रराज शाक्यको संक्षिप्त जीवनीको रूपमा लेखिएको पुस्तकको नाम हो – “सिर्जनशील सर्जक देवेन्द्रराज शाक्य ।”
लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु
लुम्बिनीबाट भिक्षुहरुको धम्मयात्रा सुरु बुद्धजन्मस्थल लुम्बिनीबाट एक हजार दुई सय ५० जना श्रामणेर (अल्पकालीन)  भिक्षुहरुको धम्मयात्रा आजदेखि सुरु भएको छ । मायादेवी मन्दिरबाट श्रामणेरहरुले धम्मयात्रा सुरु गरेका हुन् । यात्रा दुइ दिनपछि पूरा हुनेछ  ।
गजल
गजल सटिफिकेट बनाउँ कि राहादानी बनाउँ सोच्दै छु । कपी कलम समाउँ कि पासपोर्ट समाउँ सोच्दै छु ।।
Weather Update