तम्घास–सिमलटारी सडक भासियो
बिहीबार, भदौ १७, २०७८

सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल सडक खण्डको डुम्रेमा आइतबार बिहान पहिरो खसेर अवरुद्ध बनेको सडक सञ्चालनमा आएको हो ।

सिद्धार्थ राजमार्ग खुलाउनै सास्ती
सोमबार, भदौ १४, २०७८
निरन्तर अविरल वर्षाका कारण गएको पहिरोले अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग अझै खुल्न सकेको छैन । निरन्तर वर्षा भइरहेकाले माथिबाट पहिरो झर्ने क्रम नरोकिए पछि राजमार्ग खुलाउनै सास्ती भएको हो ।

अवरुद्ध सिद्धार्थ राजमार्ग खुलाउन समस्या
सोमबार, भदौ १४, २०७८
अविरल वर्षासँगै माथिबाट आएको पहिरो हटाउन समस्या भएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । स्याङ्जा–पाल्पा सडक खण्डको गल्याङ नगरपालिका– १ राम्दीमा आइतबार ४ बजे पहिरो गई अवरुद्ध बनेको सडक खुलाउन नसकिएको हो ।

वर्षासँगै ठाउँ–ठाउँमा पहिरो, मानवियसँगै भौतिक क्षति
आइतबार, भदौ १३, २०७८
निरन्तर परेको वर्षाका कारण पाल्पा, गुल्मी, स्याङ्जाका अधिकाँस ठाउँहरुमा पहिरो गएको छ । पहिरोका कारण मानवियसँगै लाखौंको भौतिक क्षति भएको छ ।

गुल्मीमा करेन्ट लागेर एकको मृत्यु
आइतबार, भदौ १३, २०७८
जिल्लाको मदाने गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । गाई चराउने क्रममा करेन्ट लागेर मदाने गाउँपालिका –२ सैरे बस्ने १८ वर्षीय बिक्रम राउतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाल्पामा पहिरोले ठाउँ–ठाउँका सडक अवरुद्ध
आइतबार, भदौ १३, २०७८
निरन्तर वर्षाका कारण गएको पहिरोले पाल्पाका राजमार्ग तथा सहायक राजमार्गहरु अवरुद्ध भएका छन् । पहिरो गएपछि सिद्धार्थ राजमार्ग सहित यहाँका एक दर्जन बढी स्थानका सडक अवरुद्ध भएका हुन् ।

तानसेनमा घरको गारो भत्किएर १० वर्षीया बालिकाको मृत्यु
आइतबार, भदौ १३, २०७८
जिल्लाको तानसेन नगरपालिका –५ कैलाशनगरमा घरको गारो भत्किएर १० वर्षीय बालिकाको ज्यान गएको छ । निरन्तर परेको अविरल वर्षाकाका कारण आफ्नै घरमा सुतिरहेको अवस्थामा घरको गारो भत्किएर नारायण दर्जीको छोरी नैना दर्जीको मृत्यु भएको हो ।

पाल्पाको निस्दीमा पुरुष मृत भेटिए
शुक्रबार, भदौ ११, २०७८
जिल्लाको निस्दी गाउँपालिका ४ भिरपानीमा एक पुरुष मृत भेटिएका छन् । निस्दी चिउरीबासका ५८ वर्षीय खड्ग सिंह बि.क. शुक्रबार मृत अवस्थामा भेटिएका हुन् ।

सिद्धार्थ राजमार्गको पहिरो हटाइदैं
शुक्रबार, भदौ ११, २०७८
बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा गएका पहिरो हटाउने काम भइरहेको छ । तानसेन–बुटवल खण्डको हिउँदे खोलामा पहिरो जाँँदा अवरुद्ध भनेको सडकमा पहिरो हटाउने काम भइरहेको छ ।

पहिरोले पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध
शुक्रबार, भदौ ११, २०७८
बिहिबार रातीदेखि परेको निरन्तर अविरल वर्षाका कारण पहिरो जाँदा, पाल्पा र गुल्मीका विभिन्न स्थानमा सडक अवरुद्ध भएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवलका अनुसार पहिरोका कारण पाल्पाको सिद्धार्थ राजमार्ग र गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड अवरुद्ध भएको हो ।

बडिगाडका २७ घरमा बाढी पस्यो
बुधबार, भदौ २, २०७८
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो ।

तानसेनमा गाडी दुर्घटना, चालक सहित ११ जना घाइते
सोमबार, साउन ३२, २०७८
जिल्लाको तानसेन नगरपालिका ७ सालघारी स्थित प्रभास सराई भित्री सडक खण्डमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट तानसेनको कुन्सरेतर्फ जाँदै गरेको लु १ ज २९९२ नम्बरको विंगर आज विहान दुर्घटना भएको हो ।