Shittalpati
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते
सिद्धबाबा नजिकै जिप दुर्घटना, चार घाइते सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा नजिकै हेडबक्समा जिप दुर्घटना भएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको बा १८च ७३३६ नम्बरको जिप आज विहान दुर्घटना भएको हो ।
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु
गुल्मीमा भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु दुर्घटनामा परी ट्याक्टर चालकको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका–६ तल्लो हटियामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते
सिद्धबाबा क्षेत्रमा गुडिरहेको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु, एक घाइते सिद्धबाबा क्षेत्रमा गुडिरहेको लु २ च ७३८७ नम्बरको जिपमा माथिबाट ढुंगा खसेर लाग्दा एकको मृत्यु भएको छ ।
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते
रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते जिल्लाको रामपुर नगरपालिका –८ आँपचौरमा ट्याक्टर दुर्घटना भएको छ । भुजातदेखि रामपुरतर्फ जाँदै गरेको लु २ त ६६०६ नम्बरको ट्याक्टर आँपचौरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना भएको हो ।
पाल्पाको तिनाउमा ट्रक दुर्घटना, तीन घाइते
पाल्पाको तिनाउमा ट्रक दुर्घटना, तीन घाइते जिल्लाको तिनाउ गाउँपालिका ५ चरचरे स्थित सिद्धार्थ राजमार्गमा ट्रक दुर्घटना भएको छ । बुधबार दिउँसो पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ ख ४४९९ नम्वरको खाली ट्रक आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु, सात घाइते (हेर्नुहोस् विवरण सहित)
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु, सात घाइते (हेर्नुहोस् विवरण सहित) गुल्मीमा जिप दुर्घटना भएको छ । बुधबार विहान चन्द्रकोट गाउँपालिकाको शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्वरको जिप मुसिकोट नगरपालिका– ४ भङ्ल्याङमा दुर्घटना भएको हो ।
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु
गुल्मीमा जिप दुर्घटना, तीनको मृत्यु गुल्मीमा जिप दुर्घटना भएको छ । चन्द्रकोट गाउँपालिकाबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्वरको जिप मुसिकोट नगरपालिका– ४ मा दुर्घटना भएको हो ।
गुल्मीमा ७ हजार ९ सय सवारी कारवाहीमा
गुल्मीमा ७ हजार ९ सय सवारी कारवाहीमा गुल्मीमा एक बर्षमा ट्राफिक नियम उल्लघन गर्ने सात हजार बढी सवारी साधन कारवाहीमा परेका छन् ।
पाल्पाको माथागढीमा ट्रक र कार ठोक्किदा चार घाइते
पाल्पाको माथागढीमा ट्रक र कार ठोक्किदा चार घाइते जिल्लाको माथागढी गाउँपालिका–१, अगाहाखोलामा ट्रक र कार एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन् ।
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध
पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध शनिबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण पहिरो जाँदा सिद्धार्थ राजमार्ग अवरुद्ध बनेको छ ।
पाल्पाको तिनाउमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते
पाल्पाको तिनाउमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु एक घाइते भएका छन् । डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको...
गुल्मीमा जिपको ठक्करबाट तानसेनका पाण्डेको मृत्यु
गुल्मीमा जिपको ठक्करबाट तानसेनका पाण्डेको मृत्यु गुल्मीमा जिपको ठक्करबाट तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ ।
Weather Update