Shittalpati
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्दै
श्रीनगर एग्रीटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन गर्दै श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गर्दै आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । 
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो
सार्वजनिक ऋण रु २१ खर्ब ७३ अर्ब नाघ्यो नेपालले हालसम्म तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व रू २१ खर्ब ७३ अर्ब २४ करोड ७२ लाख पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको तथ्याङ्कअनुसार नेपालले रू १० खर्ब ९९ अर्ब ७२ करोड ३३ लाख आन्तरिक र रू १० खर्ब ७३ अर्ब ५२ करोड...
लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो
लुम्बिनीमा सङ्कलित अपरिवर्तीय मुद्रा साटियो लुम्बिनी विकास कोषले दानवापत सङ्कलित अपरिवर्तित देशहरूको रु ५४ लाख २९ हजार बराबरको रकम नेपाल राष्ट्र बैंकमार्फत सटही भएको छ । कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईसहित पदाधिकारी र बोर्डको पहलमा वर्षौँदेखि सटही हुन नसकेको दानवापतको अपरिवर्तीय मुद्रा पहिलोपटक सटही भएको हो । 
तानसेनमा उद्यमी बनाउने बेकरी तालिमको समापन
तानसेनमा उद्यमी बनाउने बेकरी तालिमको समापन तानसेनमा युवा–युवतीहरुलाई उद्यमीसँगै स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गरिएको निःशुल्क बेकरी तालिमको समापन गरिएको छ । एसियन स्कूल अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट प्रालि बुटवलको आयोजना, दीगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको आर्थिक सहयोग, हेल्भेटास नेपालको प्राविधिक सहयोग र शिव इन्ष्टिच्यूट अफ मल्टि टेक्निकल एजुकेशन सेन्टर प्रालि पाल्पाको समन्वयमा भएको...
एनसेलले ल्यायो आकर्षक योजना
एनसेलले ल्यायो आकर्षक योजना एनसेल आजियाटा लिमिटेडले ग्राहकहरुको सञ्चार सेवालाई मध्यनजर गर्दै  नयाँ तथा अकार्षक योजना ल्याएको छ । एनसेलले सबै ग्राहकले नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइम प्याक सहितको योजना ल्याएको हो ।
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी
विद्युतीय मुद्रा जारी गर्ने राष्ट्र बैँकको तयारी नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा (डिजिटल करेन्सी) जारी गर्ने  तयारी गरेको छ । केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको बताए । 
पेट्रोलियम पदार्थको आयात घट्यो
पेट्रोलियम पदार्थको आयात घट्यो नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घटेको छ । भन्सार कार्यालय नेपालगञ्जको तथ्याङ्क अनुसार गत वर्षको भन्दा चालु आर्थिक वर्षको वैशाखसम्म नेपालगन्ज नाका हुँदै आयात हुने वस्तुको सूचीमा सबैभन्दामाथि रहँदै आएको पेट्रोलियम पदार्थको आयात घटेको पाइएको छ । 
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति
बाढी र पहिरोले सडक र पुलमा मात्रै ५० करोडको क्षति पूर्वी नेपालमा गएराति आएको भिषण बाढी पहिरोले सो क्षेत्रमा सडक र पुलमा क्षति पु¥याउँदा करिब ५० करोड रकम बराबरको क्षति भएको छ ।
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड
माछापुच्छ्रे बैंकलाई ‘इन्फोसिस फिनेकल इनोभेसन’ अवार्ड माछापुच्छ्रे बैंक लिमिटेडले अवार्ड प्राप्त गरेको छ । बैंकले भारतको बैंगलोरस्थित बहुराष्टिय सुचना प्रविधि कम्पनी इन्फोसिस फिनेकलले प्रदान गर्ने ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’ बाट सम्मानित भएको हो ।
लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोडको बजेट
लुम्बिनी प्रदेश सरकारले ल्यायो  ४० अर्ब ४७ करोडको बजेट कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ । शुक्रबार प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले आगामी ४० अर्ब ४७ करोड ९७ लाख  बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेका हुन् ।
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ)
लुम्बिनी प्रदेशको बजेट : ४० अर्ब ४७ करोड ९७ लाख, हेर्नुहोस् (पूर्णपाठ) कृषि, र रोजगारीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ को लागि ४० अर्ब बढीको बजेट ल्याएको छ ।
Weather Update