बैंकको ब्याज सस्तियो, ब्रोकर कमिसन पनि घट्यो
मंगलबार, जेठ १, २०८१
सुदूरपश्चिम प्रदेश सरकारद्वारा ३४ प्रतिशत बजेट खर्च
मंगलबार, जेठ १, २०८१
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव पाँच प्रतिशत बजेटमात्र खर्च गरेको छ ।
सहकारीको ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ
सोमबार, वैशाख ३१, २०८१
जनकपुरमा सहकारीको रु ८० लाख लुटेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
आर्थिक अनियमितताको आरोप झुटो भएको दाबी
आइतबार, वैशाख ३०, २०८१
शङ्करदेव क्याम्पस प्रमुख डा कृष्णप्रसाद आचार्य र स्वतन्त्र विद्यार्थी युनियनका पदाधिकारीले आफूहरुमाथि लागेको आर्थिक अपचलनको आरोपको खण्डन गरेका छन् ।
पाल्पामा भिसिटिएसबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया
शनिबार, वैशाख २९, २०८१
पाल्पाको तानसेनमा उद्योगी–व्यवसायीसँग ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले राजस्व अनुसन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा एक दिने (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
यामाहाले ल्यायो आकर्षक अफर
शुक्रबार, वैशाख २८, २०८१
नेपालमा यामाहा बाइक र स्कुटरको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले ग्राहकहरुका लागि आकर्षक अफर ल्याएको छ । उसले नेपाली नयाँ वर्ष २०८१ अवसरमा विशेष अफर ल्याएको हो ।
नेप्से बढ्यो, कारोबार रकम घट्यो
बुधबार, वैशाख २६, २०८१
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक थोरै अंकले बढेको छ । तेस्रो दिन नेप्से २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको हो ।
सुन तोलामा दुई सयले बढ्यो
मंगलबार, वैशाख २५, २०८१
सुनको मूल्य तोलामा दुई सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा दुई सयले वृद्धि भएको हो ।
नेप्से परिसूचक ओरालो यात्रामा
आइतबार, वैशाख २३, २०८१
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ ।
दुनाटपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास
बुधबार, वैशाख १९, २०८१
बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई महिना अगाडिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् ।हिजोआज उनको दैनिकी फेरिएको छ । दिन कसरी बिताउने भन्ने चिन्ता पनि हरायो ।
‘ग्लोबल ग्रिन आवास कर्जा’ योजना सार्वजनिक
मंगलबार, वैशाख १८, २०८१
ग्लोबल आईएमई बैंकले “ग्लोबल ग्रिन आवास कर्जा” योजना ल्याएको छ । बैंकले ८.९९ प्रतिशत व्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
नेपालमा ढुक्क भएर लगानी गर्न अपिल
सोमबार, वैशाख १७, २०८१
चनेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी लगानीकर्तालाई यहाँ ढुक्क भएर लगानी गर्न र आफ्नो लगानीको प्रतिफलको चिन्ता नगर्न सरोकारवाला निकाय तथा विभिन्न क्षेत्रका जानकारहरुले अपिल गरेका छन् ।


