Shittalpati
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक
कैलाशनगर मिडियाद्वारा भित्तेपात्रो सार्वजनिक कैलाशनगर मिडियाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक गरेको छ । बिहीबार तानसेनको भगवतीटोलमा रहेको मिडियाको प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी नयाँ वर्षको भित्रेपात्रो सार्वजनिकसँगै शुुभकामना आदानप्रदान गरिएको हो ।
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु
बगनासकालीमा भिरबाट लडेर एक पुरुषको मृत्यु जिल्लाको बगनासकाली गाउँपालिका–७ खहरेखोलाका एक पुुरुषको भिरबाट लडेर मृत्यु भएको छ । विहिबार विहान ३ बजे घरबाट उठेर हिडेका ४० वर्षीय केशवबहादुर बूढाथोकीको घर नजिकैको खहरेखोला भिरबाट लडेर मृत्यु भएको हो ।
तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला
तिनाउ खोलामा बेपत्ता किशोर मृत फेला जिल्लाको तिनाउ गाउँपालिका–३ ड्यामसाइडस्थित तिनाउ खोलामा बुधबारदेखि वेपत्ता रहेका एक किशोर मृत फेला परेका छन् । पौडी खेल्ने क्रममा वेपत्ता भएका सिद्धार्थ नगरपालिका–८, गल्लामण्डिका १७ वर्षीय शिशिर उपाध्याय विहीबार सोही ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।
भिरकोटमा माटो परीक्षण ल्याब
भिरकोटमा माटो परीक्षण ल्याब स्याङ्जाको भिरकोटमा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको छ । भिरकोट नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा भिरकोट–२ मा माटो परीक्षण प्रयोगशाला स्थापना गरी सेवा दिन थालिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताए ।
लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
लुम्बिनीमा डढेलोले वन सखाप, स्वास्थ्यमा खराब बुटवल उपमहानगरपालिका–१२ निवासी दीनानाथ पोखरेल बिहानी हिँडाइमा निस्कन्छन् । नियमित घरबाट करिब तीन किलोमिटर राजमार्ग उत्तरमा पर्ने जङ्गल छेउछाउको भित्री सडकमा बिहानी हिँडाइ गर्ने उनलाई आजभोलि केही असहज भएको बताउन्छन् ।
सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै
सिङ्गो गाउँ अधिग्रहणमा विस्थापित, ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो । लुम्बिनी सांस्कृतिक नगरपालिका–३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्‍यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी...
आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै आज १७ औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । तत्कालीन नेकपा माओवादीले गरेको १० वर्षे सशस्त्र विद्रोहको जगमा भएको दोस्रो जनआन्दोलन ०६२/६३ का कारण राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन २०६३ वैशाख ११ गते अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो । सोही दिनको सम्झनामा हरेक वर्षको वैशाख ११ गते...
आज विश्व पुस्तक दिवस
आज विश्व पुस्तक दिवस नेपालमा पनि आज अन्तर्राष्ट्रिय पुस्तक तथा प्रतिलिपि अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । पुस्तक किनेर, वाचन गरेर, पुस्तकमाथि अन्तरक्रिया वा चर्चा परिचर्चा गरेर तथा साथीभाइ, इष्टमित्रलाई पुस्तक उपहार दिएर यो दिवस मनाइँदैछ ।
तानसेनमा देखिएन इदको रौनक
तानसेनमा देखिएन इदको रौनक मुस्लिम धर्मालम्बीहरुले शनिबार इद (इद उल फित्र) मनाएका छन् । एक महिना रोजा (व्रत) सकिएपछि यो पर्व मनाइन्छ । देशभरका मस्जिदमा बिहान इदको नमाज पढी शुभकामना आदान–प्रदान गर्दै मुुस्लिमहरूले खुसियाली मनाए पनि पाल्पाको तानसेनमा भने त्यस्तो देखिएन् ।
रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी
रामपुर मेलाबाट एक करोड आठ लाख आम्दानी रामपुरमा सञ्चालन भएको व्यापार मेलाबाट एक करोड आठ लाख बराबरको आम्दानी भएको छ । रामपुर उद्योग वाणिज्य संघले आयोजना गरेको तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलामा एक करोड आठ लाख चार हजार नौ सय ५० आम्दानी र ६८ लाख २२ हजार सात सय १५ बराबरको खर्च रहेको जानकारी गराइएको छ ...
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु
काठमाडौंमा भएको सवारी दुर्घटनामा तानसेनका रामजालीसहित तीन जनाको मृत्युु काठमाडौँ र ललितपुरमा शनिबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने
प्रेस युनियन पाल्पाको अधिवेशन वैशाख ३१ मा हुने प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पा शाखाको अधिवेशन यही वैशाख ३१ गते हुने भएको छ । शनिबार बसेको युनियनको कार्यसमितिको बैंठकले वैशाख ३१ गते शाखाको नवौँ अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको हो ।
Weather Update