दसैँका लागि अग्रिम टिकट बुकिङमा ढिलाइ
शुक्रबार, असोज १९, २०८०

भूकम्पले भत्किएका ७६० सम्पदा पुनःनिर्माण
बिहीबार, असोज १८, २०८०
विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएका सात सय ६० सम्पदाको पुनःनिर्माण सकिएको पुरातत्व विभागले जनाएको छ । भूकम्पले ३२ जिल्लाका नौ सय २० सम्पदामा क्षति पुर्याएको थियो ।

मौसममा क्रमिक सुधार
बिहीबार, असोज १८, २०८०
मौसममा केही सुधार हुँदै गएको छ । लगातार पाँच दिनदेखि परेको झरी विहीबारदेखि भने केही सुधार हुँदै गएको हो । पाल्पासहित देशका अधिकांस स्थानको मौसम क्रमिक रुपमा सुधार हुँदै गएको छ ।

आज विश्व शिक्षक दिवस मनाइँदै
बिहीबार, असोज १८, २०८०
‘हामीले चाहेको शिक्षाको लागि शिक्षकहरू चाहिन्छ : शिक्षक अभावलाई उल्टाउन विश्वव्यापी अनिवार्यता’ भन्ने नाराका साथ आज विश्व शिक्षक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

सेन्ट कपितानियोमा रेडक्रस गठन
बुधबार, असोज १७, २०८०
तानसेनस्थित सेन्ट कपितानियो स्कुलमा नेपाल युवा जुनियर रेडक्रस सर्कल गठन भएको छ । स्कुलमा भएको विद्यार्थीहरुको भेलाले सर्कल गठन गरेको हो ।

तीन दिनको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
बुधबार, असोज १७, २०८०
आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ ।

बन्धक बनाएको आरोपमा दुई जना पक्राउ
बुधबार, असोज १७, २०८०
काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु नयाँबसपार्क स्थित ‘द बर्गर हाउस’ मा एकजना युवकलाई अपहरण तथा बन्धक बनाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

आज विश्व पशु दिवस मनाइँदै
बुधबार, असोज १७, २०८०
आज विश्व पशु दिवस मनाइँदैछ । जनावरको संरक्षणको बारेमा सचेतना जगाउन हरेक वर्ष अक्टोबर ४ तारिखमा विश्व पशु दिवस मनाउने गरिन्छ ।

दुर्लभ चराको बासस्थान बन्दै रेसुङ्गा–मदाने वन
मंगलबार, असोज १६, २०८०
“रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्र दुर्लभ चराको मुख्य बासस्थान बन्दै गएको छ”, नेपाल पंक्षी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले भने, “विश्वमा पाइने दुर्लभ चरामध्ये यहाँ छ प्रजाति भेटिएका छन् ।”

विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे
मंगलबार, असोज १६, २०८०
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ ।

सेन्ट कपितानियो स्कुलले गर्यो पदक विजेता विद्यार्थीलाई सम्मान
मंगलबार, असोज १६, २०८०
सेन्ट कपितानियो स्कुल तानसेन पाल्पाद्वारा पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । श्रीनगर हबको आठौं कन्भेन्सनमा सहभागी भई विभिन्न विधामा प्रथम तथा द्वितीय भई पदक विजेतालाई सम्मान गरेको हो ।

घुस लिएको अभियोगमा महतोविरुद्ध मुद्दा दायर
मंगलबार, असोज १६, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रका कार्यरत फोरमेन विर्जुकुमार महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

५.३ रेक्टरस्केलको भूकम्प
मंगलबार, असोज १६, २०८०
देशका विभिन्न ठाउँहरुमा भूकम्प आएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो २ बजेर ४० मिनेटरमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्प गएको हो ।