Shittalpati
घर आँगनमा बडादसैँको आगमन
घर आँगनमा बडादसैँको आगमन हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन  भएको हो । बडादसैँको पहिलो दिन अर्थात्  घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।
विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार
विद्यार्थीले दिए शिक्षकलाई स्कुटर उपहार जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी स्थित रैनादेवी माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरुले एक पूर्व शिक्षकलाई स्कुुटी उपहार दिएका छन् । २२ वर्ष अध्यापन गराएका पूर्व शिक्षक थमनबहादुर साठीघरेलाई पूर्व विद्यार्थीहरुले भुवनपोखरी रुपन्देही सम्पर्क समाज र शुभचिन्तकहरुको अग्रसरतामा चन्दा संकलन गरी स्कुुटर उपहार दिएका हुन् ।
मनाङ एयर निलम्बनमा
मनाङ एयर निलम्बनमा पछिल्लो तीन महिनामा मनाङ एयरका दुईवटा हेलिकप्टर दुर्घटना भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले उक्त कम्पनीको एओसी (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ ।
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ
पप माविको ‘अमृत वर्ष महोत्सव’ शुभारम्भ २००४ सालमा पश्चिम नेपालका आम नागरिकहरुलाई शिक्षाको ज्योती छर्ने महान उद्देश्यले पाल्पाको तानसेनमा स्थापना भएको पद्य पव्लिक नमूना माध्यमिक विद्यालयले अमृत वर्ष महोत्सव शुभारम्भ गरेको छ । विद्यालयले ७७ औं अभिभावक दिवसका अवसरमा अमृत वर्ष महोत्सव शुभारम्भ गरेको हो ।
आजदेखि पितृ विसर्जन गरिँदै
आजदेखि पितृ विसर्जन गरिँदै असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवंगत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवंगत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो ।
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने
दुई वर्ष पुराना मुद्दा चालु आवमै फछ्र्यौट हुने काठमाडौँ जिल्ला अदालतले दुई वर्ष पुराना मुद्दा चालु आर्थिक वर्षभित्र फछ्र्यौट गर्ने भएको छ । दुई वर्ष पुराना मुद्दा शून्यमा झार्ने सर्वोच्च अदालतको अभियानअनुसार जिल्ला अदालतले आगामी असार मसान्तसम्ममा त्यस्ता मुद्दा फछ्र्यौट गर्ने जनाएको हो ।
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान 
गुुल्मेली संगम पाल्पाको शुुभकामना आदान– प्रदान  गुल्मेली संगम पाल्पाले नजिकिदै गरेको विजया दशमी, शुभ दिपावलीको शुभकामना आदान–प्रदान गरेको छ । संगमले बिहीबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबिच शुभकामना आदान प्रदान गरेको हो ।
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा
प्रहरीको गोली लागेर लुटेरा समूहका एक घाइते, दुईजना नियन्त्रणमा काठमाडौँको बौद्धमा प्रहरीको गोली लागेर आज लुटेरा समूहका एकजना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान
तानसेनको सेन्ट कपितानियो स्कुलमा दशैंको टिका लगाएर शुभकामना आदान–प्रदान नजिकिदाें दशैंका अवसरमा जताततै शुभकामना आदान–प्रदान कार्यक्रम सञ्चालन भइरहेका बेला पाल्पाको सेन्ट कपितानियो स्कुलले भने निधारमा टिका, कानमा जमरा लगाएर दशैंको एक आपसमा शुभकामना आदान–प्रदान गरेको छ ।
आज गैरआवासीय नेपाली दिवस
आज गैरआवासीय नेपाली दिवस आज गैरआवासीय नेपाली दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपाल सरकारले गैरआवासीय नेपाली दिवस एनआरएन डे भनेर अक्टोबर ११ लाई घोषणा गरेपश्चात नेपालमा हरेक वर्ष यसैदिन गैरआवासीय दिवस मनाउने गरिएको हो ।
विश्व दृष्टि दिवस मनाइँदै
विश्व दृष्टि दिवस मनाइँदै आज विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । उपचार तथा रोकथाम गर्न सकिने अन्धोपनका समस्या र समाधानबारे विश्वभर चेतना फैलाउने उद्देश्यले आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि यो दिवस मनाउन लागिएका हो ।
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने
खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक चयन गर्ने भएको छ ।
Weather Update