Shittalpati
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह
पाल्पाबाट पठाएको पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह नेपाल पत्रकार महासंघ पाल्पा शाखाले सिफारिस गरेर पठाएका पत्रकारहरुको नामावली कायम गर्न महासंघ केन्द्रलाई आग्रह गरेको छ । शाखाले २०८० साल असार ५ गते सम्पन्न कार्यसमितिको बैंठकले सिफारिस गरेका पत्रकारहरुको सदस्यता कायम राख्न लिखित रुपमा आग्रह गरेको हो ।
करेन्ट लागेर एक जनाको मृत्यु
करेन्ट लागेर एक जनाको मृत्यु कपिलवस्तुको यशोधरा गाउँपालिका–६ रङपुरमा ट्रान्सफर्मर बनाउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
व्यवस्था फेरिए पनि अवस्था उस्तै
व्यवस्था फेरिए पनि अवस्था उस्तै २०६५ जेठ १५ गते देशमा गणतन्त्र आउँदा रिब्दीकोटका बाले विक आरानमा फलाम थिच्दै थिए । फलामका औजार बनाउने पुर्खयौली पेसा भएको परिवारका उनीमा त्यति राजनीतिक चेत थिएन, तर २२ वर्षे जवानमा उनी पनि गणतन्त्र ल्याउन भन्दै गाउँलेहरुसँगै आन्दोलनमा होमिएका थिए । पछि देशमा गणतन्त्र आएको सुने ।
बाढीका कारण १६ जनाको मृत्यु
बाढीका कारण १६ जनाको मृत्यु अफगानिस्तानको बाघलान र बदख्सान प्रान्तमा हालै आएको बाढीमा १६ जनाको मृत्यु भएको टोलो न्यूजले जनाएको छ । प्रभावित प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार बाढीमा पाँच सय घरमा पूर्ण वा आंशिक रूपमा क्षति भएको छ ।
नेपाल प्रेस युनियनको स्थापना दिवस : पाल्पाका पत्रकार पुगे फलफूल लिएर अस्पताल
नेपाल प्रेस युनियनको स्थापना दिवस : पाल्पाका पत्रकार पुगे फलफूल लिएर अस्पताल प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले ३३ औं स्थापना दिवस पाल्पा अस्पतालमा पुुगेर मनाएको छ । युनियनले अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेर दिवस मनाएको हो ।
कर्म अन्तै, सेवा जन्मथलो
कर्म अन्तै, सेवा जन्मथलो जन्मथलो र कर्मथलो एउटै प्रायः कमैको हुने गर्छ । धेरै जसो व्यक्ति जन्मथलो छोडेर अन्यत्रलाई कर्मथलो बनाउने गरेका छन् । कर्म क्षेत्रमै रमाएका धेरैले जन्मथलोलाई विर्सर्ने गर्छन् । केही अपवाद बाहेक धेरैले जन्मथलोलाई चटक्कै विर्सेर कर्मथलोमा रमाइरहेका बेला केही व्यक्तिहरु भने जन्मथलोमा पुगेर सेवा र विकासमा जोडिएका छन् । 
असनटोल मगर समुदायमा कानुनी सचेतना
असनटोल मगर समुदायमा कानुनी सचेतना मगर समुदायमा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको तानसेन नगरपालिका –२ असनटोलमा असनटोल मगर समाज वडाले गणतन्त्र दिवसको पूर्व सन्ध्यामा कानुनी सचेतना कार्यक्रम गरेको हो ।
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी
पाल्पाका ऐतिहासिक फोटाहरुको काठमाडौंमा प्रदर्शनी पाल्पाका ऐतिहासिक तथा दुर्लभ फोटाहरुको काठमाडौमा प्रदर्शनी गरिएको छ । पाल्पाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाल्पा दर्शन कार्यक्रम अन्तर्गत ऐतिहासिक तथा दुर्लभ तस्वीरहरुको प्रदर्शनी गरिएको हो ।
रामपुरमा गोरु हत्या गर्ने पक्राउ
रामपुरमा गोरु हत्या गर्ने पक्राउ जिल्लाको रामपुरमा गोरु हत्या गर्ने दुुई जनालाई प्रहरीले पक्राउ गरेको छ । कोदालो प्रहार गरी गोरु हत्या गर्ने रामपुरका ५२ वर्षीय तारानाथ नेपाली र पूूर्वखोला गाउँपालिका –१ का ३८  वर्षीय तिलकराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ
बोक्सीको आरोपमा कुटपिट गर्ने एक युवक पक्राउ बोक्सीको आरोप लगाई महिलालाई कुटपिट गर्ने एक युवक पक्राउ परेका छन् ।
बुद्धधर्मको महत्व विश्वभर छ :  परराष्ट्रमन्त्री श्रेष्ठ
बुद्धधर्मको महत्व विश्वभर छ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बुद्ध धर्मको प्रचारप्रसार गर्न सके विश्वमा बढ्दो द्वन्द्व र हिंसालाई न्यूनीकरण गर्न सहयोगी हुने धारणा राखेका छन् ।
हरित ऊर्जा प्रवर्द्धनमा जोड
हरित ऊर्जा प्रवर्द्धनमा जोड सराकारवालाहरुले जलवायु परिवर्तनको समस्या निराकरणका लागि हरित उर्जा प्रवद्र्धनमा जोड दिएको छ । यहाँ जारी  ‘हिमाल, मानव र जलवायु परिवर्तनः विशेषज्ञहरूको अन्तर्राष्ट्रिय संवाद’को दोस्रो दिन आज ‘आर्थिक वृद्धिः स्वच्छ ऊर्जा र हरित अर्थव्यवस्था’ विषयक सत्रमा सहभागी उनिहरुले हरित उर्जा प्रवद्र्धनमा जोड दिएका हुन् ।
Weather Update