पाल्पामा शव भेटिएको एक हप्ता बित्यो, परिचय अझै खुलेन
बुधबार, मंसिर २०, २०८०

रम्भाको जंगलबाट भरूवा बन्दुक बरामद
बुधबार, मंसिर २०, २०८०
जिल्लाको रम्भा गाउँपालिका–२ फोक्सीङस्थित आँपगैरा जंगलबाट एकनाले भरुवा बन्दुक बरामद गरिएको छ । प्रहरी चौकी हुँगीबाट गस्तीमा खटिएको प्रहरीले सडक छेउबाट एक थान भरूवा बन्दुक फेला पारी बरामद गरेको हो ।

रानीवन तथा वडभान वनमा पर्यटन विकास गरिँदै
बुधबार, मंसिर २०, २०८०
सामान्यतः घाँस, दाउरा, स्याउलाका रुपमा मात्र प्रयोग गरिने सामुदायिक वनक्षेत्रमा पर्यापर्यटन कार्यक्रम सञ्चालन गर्न लागिएको छ । वन क्षेत्रभित्र सम्भावित क्षेत्रमा पूर्वाधार निर्माणमा उपभोक्ताको सक्रियता बढ्दो छ ।

पाल्पाको सिद्धबाबा मन्दिर नजिकै पुरुष मृत फेला
मंगलबार, मंसिर १९, २०८०
पाल्पाको सिद्धबाबा मन्दिर नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सिद्धार्थ राजमार्ग अन्तर्गत तानसेन बुटवल खण्डको तिनाउ गाउँपालिका–३, तल्लो सिद्धबाबा नजिकै अन्दाजी ५५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।
1701758282.jpg)
आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
मंगलबार, मंसिर १९, २०८०
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्षको डिसेम्बर ५ मा यो दिवस मनाउने गरिन्छ ।

पाल्पामा मनाइयो अपाङ्गता दिवस
सोमबार, मंसिर १८, २०८०
औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता, अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आइतबार विभिन्न कार्यक्रम गरी दिवस मनाएको हो ।

बुद्ध शिक्षा प्रचार–प्रसारमा ज्ञानमाला समिति सक्रिय
सोमबार, मंसिर १८, २०८०
भजन तथा संगीतको माध्यमबाट बुद्ध दर्शन, शिक्षा, ज्ञान उपदेश तथा मार्गदशनको प्रचार –प्रसार गर्न नेपाल राष्ट्रिय ज्ञानमाला समिति सक्रिय भएर लागेको छ ।

भ्रष्टचार, कुशासन र दण्डहिताका कारण लोकतन्त्रमाथि खतरा छ : कृष्ण पहाडी
आइतबार, मंसिर १७, २०८०
नव अधिकार तथा शान्ति समाजका संस्थापक केन्द्रीय अध्यक्ष कृष्ण पहाडीले लोकतन्त्रको विकल्पमा अरु कुनै शासन व्यवस्था हुन नसक्ने बताएका छन् ।

पाल्पाको प्यारागनमा ‘लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना’ विषयक वक्तृत्वकला
आइतबार, मंसिर १७, २०८०
विद्यार्थीलाई पर्यटनको आवश्यकता र महत्वको जानकारी गराउने उद्देश्यले पाल्पाको तानसेन नगरपालिका–३ भगवतीटोलस्थित पाल्पा प्यारागन ईङ्गलिस बोर्डिङ्ग स्कूमा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता गरिएको छ । नेपाल टुरिजम बोर्ड, टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्स्टिच्यूट (टिआरटिआई), यूएनडीपी र जीटीटीपीको सहकार्यमा आइतबार लुम्बिनी प्रदेशको पर्यटन र सम्भावना विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

बन्दसूचीका व्यक्ति राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार हुन नपाउने
आइतबार, मंसिर १७, २०८०
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएका व्यक्तिले राष्ट्रियसभा सदस्यको आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आगामी माघ ११ गते बिहीबार हुँदैछ ।

निष्क्रिय बन्दै पाल्पा पत्रकार महासंघ
आइतबार, मंसिर १७, २०८०
पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ पाल्पा विगत एक वर्षदेखि निष्क्रिय जस्तै भएको छ । महासंघ पेशागत संगठनहरु मध्ये जिल्लामा सक्रिय संगठनका रुपमा चिनिदै आएकोमा विगत एक वर्ष यता कुनै पनि गतिविधि नुहँदा निष्क्रिय जस्तै देखिएको हो ।

अपाङ्गमैत्री छैनन् पाल्पाका स्थानीय सरकार
आइतबार, मंसिर १७, २०८०
आवाज उठ्न थालेको वर्षौं भइसक्दा पनि पाल्पाका स्थानीय सरकारले अपाङ्गमैत्री भौतिक संरचना अझै तयार गर्न सकेका छैनन् । स्थानीय सरकारको पहिलो पाँच वर्षे कार्यकाल सकिएर दोस्रो कार्यकालको पनि १९ महिना बितिसक्न लाग्दा पनि सरकारी सेवाहरू दृष्टिविहीन तथा अपाङ्गतामैत्री गर्ने विषयमा यहाँका स्थानीय सरकारले बेवास्ता गरेका छन् । उनीहरुले स्रोतसाधनको अभाव...