विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
बिहीबार, चैत १, २०८०
भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर
बिहीबार, चैत १, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चङ्खेली गाउँपालिकाका तत्कालीन अध्यक्षसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । चङ्खेली–३ ब्याफु खानेपानी मर्मत योजनाका सन्दर्भमा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुमाथि आयोगले आज मुद्दा दायर गरेको हो ।
सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस
बिहीबार, चैत १, २०८०
लामो प्रतीक्षापछि सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘सङ्घीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे ।
पर्व बिदा विवादरहित बनाइने
मंगलबार, फागुन २९, २०८०
सरकारले हरेक वर्ष फागुन–चैत महिनामा सार्वजनिक बिदा घोषणा गरी सोहीअनुसारको वार्षिक क्यालेन्डर प्रकाशन गरेर बिदा व्यवस्थापन गर्दै आएको छ ।
‘ग्याल्पो ल्होसार माघ २७ मा थियो, सरकारले भने आज बिदा दियो’
सोमबार, फागुन २८, २०८०
शेर्पा समुदायले ग्याल्पो ल्होसार माघ २७ मै भए पनि सरकारले भने आज विदा दिएको बताएका छन् । सोमबार ताप्लेजुङका शेर्पा समुुदायले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउँदै ग्याल्पो ल्होसार गत माग २७ गतेका दिन मै परेको भएता पनि नेपाल सकारले फाल्गुण २८ गतेका दिनलाई ग्याल्पो ल्होसार भनेर सार्वजनिक बिदा दिएको...
मुसिकोट नगरपालिकाद्वारा जनप्रतिनिधिका छोराछोरीलाई सरकारी विद्यालयमा पढाउन निर्देशन
सोमबार, फागुन २८, २०८०
गुल्मीको मुसिकोट नगरपालिकाले आगामी शैक्षिक शत्रदेखि सरकारी कर्मचारी र जनप्रतिनिधिका बालबालिकालाई अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउन निर्देशन दिएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरी नयाँ शैक्षिक शत्रदेखि अनिवार्यरुपमा सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको हो ।
आज ग्याल्पो ल्होछार, सार्वजनिक बिदा
सोमबार, फागुन २८, २०८०
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउन लागेका हुन् ।
चिर्तुङ्गधारामा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास
सोमबार, फागुन २८, २०८०
जिल्लाको बगनासकाली–१, चिर्तुङ्गधारा स्थित हिराबारीमा ओम शान्ति ज्ञान मन्दिरको शिलान्यास गरिएको छ । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पाल्पाले ज्ञान मन्दिर भवनको शिलान्यास गरेको हो ।
विद्यार्थी नै पढ्छन्, सिकाउँछन्
आइतबार, फागुन २७, २०८०
धेरै विद्यालयमा शिक्षकहरूले पढाउँछन्, विद्यार्थीहरुले पढ्छन् र ज्ञान, सीप हासिल गर्छन् । हासिल गरेको ज्ञान, सीप विद्यार्थी आफैमा सिमित हुन्छ । न उनीहरुले आफुले सिकेका कुराहरु अरुलाई सिकाउन्छ नत व्यवहारमै उतार्छन् । तर पाल्पामा यौटा विद्यालय अपवाद जस्तो छ, जहाँ विद्यार्थी पढ्छन् र पढेका सिकेका ज्ञान, सीप अन्य विद्यालयमा गएर...
कल्याणकोषमा अनियमिता भएको पूर्वप्रहरी संगठनको दावी
शनिबार, फागुन २६, २०८०
नेपाल पूर्वप्रहरी संगठन पाल्पाले प्रहरी कल्याणकारी कोषले पूर्व प्रहरीहरूको कल्याणकोषमा अनियमिता गरेको दावी गरेको छ ।
तानसेन ४ मा नारी दिवस : नारी हकहित र अधिकारका कुरा
बिहीबार, फागुन २४, २०८०
तानसेन नगरपालिका ४ मा नारी दिवसको अवसरमा कार्यक्रम गरिएको छ । वडा कार्यालयको आयोजनामा वडा भित्र रहेका टोलविकास समितिमा आवद्ध महिलाहरुले बिहीबार ११४ औं दिवसको सन्दर्भ पारेर कार्यक्रम गरेका हुन् ।
प्रहरी कल्याणकोषको न्यायोचित वितरण गर्न पुर्व प्रहरी संगठनको ३५ दिने अल्टिमेटम
बिहीबार, फागुन २४, २०८०
नेपाल पूर्व प्रहरी संगठनले प्रहरी कल्याणकोषको सञ्चालक समितिबाट दुरुपयोग भएको भन्दै न्यायोचित रुपमा वितरण गर्न ३५ दिने अल्टिमेटम दिएको छ । संगठनले प्रहरी कल्याणकारी कोषमा हालसम्म १७ अर्ब रुपैयाँको बैंक, नगद र सम्पत्ती हुनुपर्नेमा हाल नगद ४ अर्ब र सम्पत्ती ५ अर्ब मात्र देखिएकाले ८ अर्ब अनियमिता भएको भन्दै छानविनको...
ऐतिहासिक सम्पदा संरक्षण गरे मात्र तानसेनको पर्यटन व्यवसाय फष्टाउनेमा जोड
बुधबार, फागुन २३, २०८०
तानसेन नगरपालिकाको आयोजनामा पुरातत्व विभागको सहभागितामा पाल्पाका ऐतिहासिक सम्पदा संरक्षण गर्ने विषयमा सर्वदलिय सर्वपक्षिय छलफल भएको छ ।

1692789672.jpg)
