Shittalpati
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् । 
प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल
प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस  मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।
रिब्दीकोटमा विष्फोटक पदार्थ भेटियो
रिब्दीकोटमा विष्फोटक पदार्थ भेटियो जिल्लाको रिब्दीकोट गाउँपालिका– मैदीस्थित सोमर सामुदायिक वन नजिकै विष्फोटक पदार्थ भेटिएको छ । स्थानीयले कालिका मन्दिर परीसर सरसफाई गर्ने क्रममा मन्दिरदेखी  ५० मिटर टाढा लालिगुराँसको फेदमा बिस्फोटक पदार्थ भेटाएका हुन् ।
कालीगण्डकी नदीमा युुवकको शव फेला
कालीगण्डकी नदीमा युुवकको शव फेला जिल्लाको रामपुर नगरपालिका–८ भुजातस्थित कालीगण्डकी नदी किनार एक युवकको शव फेला परेको छ । स्याङ्जाको चापाकोट नगरपालिका–९ बैडीका ३० वर्षीय दुर्गाबहादुर थापाको शव विहिबार नदीमा फेला परेको हो ।
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री
गुल्मीमा उपभोक्ता ठग्दै गुड उद्योग : उखुको भन्दै भेलीको गुड विक्री  गुल्मीको छत्रकोट गाउँपालिकामा सञ्चालित गुुड उद्योगहरुले शुद्ध उखुुको भन्दै भेलीको गुड विक्री गर्ने गरेको तथ्य भेला परेको छ ।
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५खज्याङ खोला किनारकी बविता सोमरेलाई ।
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान पाल्पाका व्यवसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ ।
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा
रामपुरबाट अवैध रुपमा ओसारपसार गर्दै गरेका ट्रकसहित ४३ गोरु नियन्त्रणमा अवैध रुपमा ओसारपसार गर्दै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाल्पा मातहत खटिएको प्रहरी टोलीले ४३ वटा गोरु नियन्त्रणमा लिएको छ ।
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन
पाल्पा प्यारागनमा युजुरेस पुनर्गठन पाल्पा प्यारागन इंग्लिस बोर्डिङ्ग स्कूलमा युवा जुनियर रेडक्रस सर्कल (युजुरेस) पुनर्गठन भएको छ । विश्व रेडक्रस दिवसको अवसरमा युजुरेस पुनर्गठन गरिएको हो ।
कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल
कानुन दिवसमा डिएलए पाल्पाद्वारा विरामीलाई फलफूल लोकतान्त्रिक कानुन व्यवसायीहरुको छाता संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) पाल्पाले कानुन दिवसको अवसरमा विरामीहरुलाई फलफूूल वितरण गरेको छ । डिएलएले ७२ औं कानुन दिवसका अवसर पारेर जिल्ला अस्पताल पाल्पामा उपचाररत विरामीहरुलाई फलफूल वितरण गरेको हो ।
Weather Update