Shittalpati
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द
विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल आदर्श उच्च माध्यमिक विद्यालयका विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द गरिएको शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरीले जानकारी दिए ।
पाल्पाको प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला
पाल्पाको प्यारागनमा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला पाल्पा प्यारागन इङ्गलिश बोर्डिङ्ग स्कूलमा अन्तरविद्यालयस्तरीय चित्रकला प्रतियोगिता भएको छ । पाल्पा प्यारागन राष्ट्रिय दीगो पयर्टन क्लव र प्यारागन ग्रीन फर गूड क्लवको संयूक्त आयोजनामा ‘दिगो पर्यटन : प्राकृतिक सौन्दर्यता अन्वेषण’ विषयक चित्रकला प्रतियोगिता भएको हो ।
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा
तानसेनमा निकालियो भीमसेनको रथ यात्रा तानसेनको शित्तलपाटीस्थित भीमसेन मन्दिर परिसरबाट श्री ७ भीमसेनको रथ यत्रा निकालिएको छ । बुधबार धार्मिक आस्थासँग जोडिएको भीमसेनको रथ यात्रा निकालिएको हो ।
सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द
सुरक्षा योजना बनाएर काम गर्छु : एसपी चन्द जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख तथा प्रहरी उपरीक्षक नरेन्द्र चन्दले प्रभावकारी सुरक्षा योजना बनाएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । साइबर ब्युरो अपराध अनुसन्धान शाखा भोटाहिटीबाट पाल्पामा सरुवा भई आएका चन्दले मंगलबार जिल्लाका क्रियाशील पत्रकारहरूसँगको छलफल तथा परिचयात्मक कार्यक्रममा बोल्दै जिल्लाको शान्ति सुरक्षालाई मजबूद बनाउन प्रभावकारी सुरक्षा योजना बनाएर...
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं
आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैं आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइदैंछ । हरेक वर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाइँदै आइएको हो । यो दिवस सन् २००० देखि भाषिक र सांस्कृतिक विविधता एवं बहुभाषिकता प्रवद्र्धन गर्ने हेतुले मनाउने गरिन्छ ।
वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु  : पाल्पा प्रहरी प्रमुख चन्द 
वार–पार नभएका फाइलहरु खोलेर अनुसन्धान गर्छु  : पाल्पा प्रहरी प्रमुख चन्द  जिल्ला प्रहरी कार्यालय पाल्पा प्रमुख प्रहरी उपरिक्षक नरेन्द्र चन्दले हालसम्म टुंगो नलागेका फाइलहरु  खोलेर अनुसन्धान अगााडि बढाउने बताएका छन् ।
सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ
सुन जस्तो देखिने वस्तुसहित एक भारतीय पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन जस्तो देखिने पहेँलो रङको अर्धठोस वस्तु करिब आठ सय ५५ ग्रामसहित गएराति एक भारतीय नागरिक पक्राउ परेका छन् ।
मौसममा बदली  बिहीबारसम्म रहने
मौसममा बदली  बिहीबारसम्म रहने पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।
संकटमा प्रजातन्त्र
संकटमा प्रजातन्त्र ७४ औं राष्ट्रिय प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । २००७ फागुन ७ गते १०४ वर्षसम्म चलेको जहाँनिया राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापनाको घोषणा भएको दिनको स्मरणमा यो दिवस मनाउन थालिएको हो ।
१२ घण्टा शिक्षकको निगरानीमा विद्यार्थी
१२ घण्टा शिक्षकको निगरानीमा विद्यार्थी शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ । स्याङ्जाको विरुवा गाउँपालिका ७ कुसुमभञ्ज्याङमा रहेको जीवनज्योति माविले कक्षा ६ देखि १२ सम्मका विद्यार्थीलाई झण्डै १२ घण्टा विद्यालय हाताभित्रै शिक्षकको निगरानीमा राखेर सैद्धान्तिक र प्रयोगात्मक कक्षा सञ्चालन गर्दै आएको हो ।
पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ
पाँच सय ४२ किलो गाँजासहित दुई पक्राउ जिल्ला प्रहरी कार्यालयले पाँच सय ४२ किलोग्राम गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । कार्यालयले दुई वटा ट्रक र ट्रकका चालक र सहचालकलाई पक्राउ गरेको हो ।
प्रजातन्त्र दिवस, देशभर मनाइँदै
प्रजातन्त्र दिवस, देशभर मनाइँदै आज ७४ औं प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । जनक्रान्तिका माध्यमबाट एक सय चार वर्षको राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो ।
Weather Update