राजश्व हिनामिना गरेको अभियोगमा मुद्दा दायर
सोमबार, कात्तिक २०, २०८०

गुल्मीको एक पसलमा आगोलागी, लाखौंको क्षति
सोमबार, कात्तिक २०, २०८०
जिल्लाको गुल्मीदरबार गाउँपालिका –७ देउराली चारपालामा पसलमा भएको आगलागीबाट लाखौंको सम्पत्ति जलेर नष्ट भएको छ । देउराली चारपाला फेदी निवासी टोपबहादुर बस्नेतको घरमा आगलागीबाट पसलमा रहेको सम्पूर्ण नगद,मोटरसाइकल सहित सम्पूर्ण खाद्यान्न सामाग्री जलेर नस्ट भएको हो ।

अस्ताए पाल्पाका शैक्षिक, सामाजिक क्षेत्रका धरोहर केसी
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको शैक्षिक, सामाजिक क्षेत्रका धरोहर मीनबहादुर केसीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर निवासी केसीको उपचारकै क्रममा घरमै निधन भएको हो ।
1699186380.jpg)
तानसेनमा ‘चीवर दान’ उत्सवसँगै सकियो तीन महिने वर्षाबास
आइतबार, कात्तिक १९, २०८०
बुद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व तीन महिने वर्षाबास सकिएको छ । तीन महिना वर्षाबासमा बसेका भिक्षुका लागि गरिने कठिन दानका लागि तानसेनमा ‘कठिन चीवर दान’ उत्सवको आयोजना गरी वर्षाबासको समापन गरिएको हो ।
तानसेनमा सर्वसाधारणलाई कण्डम उपहार
आइतबार, कात्तिक १९, २०८०
पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले तानसेन बसपार्कमा भएको सार्वजनिक कार्यक्रममा आदित्य पोखरेललाई एक प्याकेट कण्डम उपहार दिए । प्रमुख जिल्ला अधिकारी बास्तोलाले दिएको कण्डम उपहार युवक पोखरेलले हासिखुसी स्विकार गरे ।

विपद्को सूचनामा संवेदनशील बन्न काउन्सिलको आग्रह
आइतबार, कात्तिक १९, २०८०
प्रेस काउन्सिल नेपालले प्राकृतिक विपत्का समयमा गरिने सूचना सम्प्रेषण संवेदनशील प्रकृतिको हुने भएकाले गलत सूचना र सन्देश प्रवाह नगर्न सबै सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गरेको छ ।

रामपुरका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’
आइतबार, कात्तिक १९, २०८०
पाल्पाको रामपुर नगरपालिका भित्रका विद्यालयमा ‘बुक फ्रि डे फ्राइडे’ कार्यक्रम सञ्चालन भइरहेको छ । रामपुर नगरपालिकाले यही शैक्षिक सत्रदेखि शुक्रबार ‘बुक फ्रि डे’ कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

मनिषाको बलात्कारपछि हत्याको आशंका, प्रहरी भन्छ ‘हत्यारा समात्यौं, भोलि सार्वजनिक गर्छौं’
शनिबार, कात्तिक १८, २०८०
जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ ।

जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १५७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।
लुुम्बिनी प्रदेशस्तरीय तेक्वान्दोमा प्रथम भए विरेन्द्र र सविना
शनिबार, कात्तिक १८, २०८०
पाल्पाको तानसेनमा आयोजित रिता अनिल स्मृती दोस्रो प्रोफेस्नल लुम्बिनी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगितामा विरेन्द्र बुढा र सविना श्रेष्ठ प्रथम भएका छन् ।

जाजरकोट भूकम्प : मृतकको संख्या १३७ पुुग्यो , १६० घाइते
शनिबार, कात्तिक १८, २०८०
भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ३७ पुगेको छ । कर्णाली प्रदेशका कानुनमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता कृष्णबहादुर जिसीका...

उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
शनिबार, कात्तिक १८, २०८०
आज देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मौसम पूर्व अनुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागहरूमा आँशिक बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।