Shittalpati
इन्धन तस्करी रोकौं
इन्धन तस्करी रोकौं भारतमा इन्धनको मूल्य बढी हुँदा नेपाल,भारतको सीमावर्ती क्षेत्रहरूबाट व्यापक रूपमा यसको तस्करी भइरहेको छ । तस्करीमा निगमका ट्यांकर नै प्रयोग भइरहेका समाचारहरु बाहिरिएका छन् । नेपाल आयल निगमले ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने गरेको पुष्टि भएको छ । भारतको बरौनी डिपोबाट इन्धन लिएर आउने ट्यांकरले...
राष्ट्रिय सहमतीको खाँचो
राष्ट्रिय सहमतीको खाँचो
देशले भोगेको समस्या
देशले भोगेको समस्या नेपाली राजनैतिक वृतमा देखा परेका विभिन्न समस्याका कारण मुलुक अन्यौलताको भूँमरीमा परेको छ । प्रधानमनत्री केपी शर्मा ओली फेरी पनि मध्यवधी निर्वाचनको तयारीलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढी रहेका छन् ।
आगलागीबाट सतर्क बनौं
आगलागीबाट सतर्क बनौं
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र ए बाबु त्यो झोलामा दुःधको पोका छ है फुट्ला । ए दाई (सवारी चालक) फर्कदा एउटा ग्यासको सिलिण्डर ल्याईदिनुस है आज विहान खाना पकाउदा पकाउदै सकियो । यी उल्लेखीत दुई वटा घटनाहरु शहरबाट ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरुमा यात्रा गर्ने यात्रुले भनेको भनाई हो । यहाँ यी दुई भनाईलाई प्रतिनिधि...
उपभोक्ता अधिकार दिवसको सार्थकता
उपभोक्ता अधिकार दिवसको सार्थकता आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
नेपालमा महिलाको वर्तमान अवस्था
नेपालमा महिलाको वर्तमान अवस्था महिला मानव सृष्टीका जननी हुन् । महिला आमा हुन्, दिदी बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती साथी संगिनीको प्रगाढ मायाको पछौरी भित्र पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । यसैले पुरुष र महिला बीच अन्योन्याश्रित सम्बन्ध छ । साच्चै भन्नु पर्दा महिला र पुरुषमा खासै...
संसद्लाई बन्धक नबनाऊ
संसद्लाई बन्धक नबनाऊ
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्‍याएको छ ।
सेनाको योगदान
सेनाको योगदान नेपाली सेनाले बिहीबार सेना दिवस मनाएको छ । सेनाले आ–आफ्ना गणहरुमा शिवरात्री परेड तथा तोप, बढाइँ, कवाज, आतसबाजी लगायत कार्यक्रम गरी दिवस मनाएका छन् । नेपाली सेनाले हरेक वर्ष यही समयमा यो दिवस मनाउँदै आएको पाइन्छ ।
भगवान शिव र महाशिवरात्री
भगवान शिव र महाशिवरात्री आज महाशिवरात्री । आजको दिन हिन्दू धर्मावलम्वीहरुले अत्यन्त श्रद्धा भक्तिपूर्वक महाशिवरात्री प्रमुुख चाडको रुपमा मनाउँदै छन् । यो भगवान शिवको प्रमुुख पर्व हो । हिन्दु धर्म शास्त्र अनुसार फागुन कृष्णपक्ष चतुुर्दशी तिथिको मध्यरातमा करोडौं सूर्य समान कान्ति भएका ज्योतिलिंग स्वरुप भगवान शिव स्वयं प्रकट हुुनुु भएको उक्त पवित्र रात्रीलाई महाशिवरात्री...
महाशिवरात्री र यसको महत्व
महाशिवरात्री र यसको महत्व महाशिवरात्री हिन्दू धर्मका प्रमुख पर्वहरु मध्येको एक हो । यसलाई शिवरात्री पनि भन्ने गरिन्छ । विशेषगरी यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।
Weather Update