Shittalpati
के गर्ला काँग्रेस ?
के गर्ला काँग्रेस ? प्रतिनिधिसभाको पुनःस्थापनासँगै देशमा सत्ता समिकरणको चलखेल सुरु भएको छ । सर्वोच्च अदालतको आदेश अनुसार फैसला भएको १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राष्ट्रपतिले बोलाउनु पर्नेछ । नेकपाका ओली पक्ष र प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय भने नयाँ सरकार गठनका निम्ति सत्ता समिकरणका गृहकार्यमा लागेका छन् । उनीहरुले कहिले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्ने...
स्वस्थानीको समाप्ति र सन्देश
स्वस्थानीको समाप्ति र सन्देश पौष शुक्ल पूर्णीमाका दिनबाट शुरु भएको श्री स्वस्थानी माताको महीमा वर्णन गर्ने कथाहरुको वाचन आज विधिवत समापन हुँदैछ । आजबाट श्री स्वस्थानी परमेश्वरीको पुस्तकलाई वर्ष दिनका लागि विसर्जन गरिन्छ । आम नेपाली महिलाहरुले लिने व्रत भन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिने गरिन्छ ।
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं
युवाहरुलाई लागूपदार्थ दुव्र्यसनीबाट जोगाऔं नेपालमा लागूपदार्थ दुव्र्यसनी बढ्दै गएको छ । लागुपदार्थ सेवन गर्ने अधिकांस युवा उमेर समूहका नै रहेका छन् । लागूपदार्थ दुव्र्यसनीमा यो उमेर समूहका युवाहरु बढी नै लिप्त रहेको तथ्याङ्कमा देखिन्छ । १५ देखि २५ बर्षको उमेर समूहका युवाहरुमा बढेको यस्तो प्रयोगले युवाहरु त विग्रेका छन्, उनीहरुको परिवार पनि तनावमा छ ...
सर्वोच्चको फैसला स्वागतयोग्य
सर्वोच्चको फैसला स्वागतयोग्य सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको निर्णयलाई बदर गरेको छ । अदालतले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको र संवैधानिक आधारबिना प्रधानमन्त्रीले निर्णय गरेको फैसला गरेको हो । प्रधानमन्त्री केपी ओलीको जन्मदिनकै संयोग पारेर फागुन ११ गते आएको सर्वोच्च अदालतको यो फैसला जनअपेक्षित मात्र हैन, अत्यन्तै स्वागतयोग्य रहेको छ ।
खोप लगाऊ, सुरक्षित बनौं
खोप लगाऊ, सुरक्षित बनौं नेपालमा कोरोना विरुद्धको खोप लगाउने अभियान चलिरहेको छ । भारत सरकारले अनुदानमा दिएको १० लाख खोप महामारीको अग्रभागमा रहेर काम गर्नेहरुलाई लगाईएको छ । यो अनुदानको खोपले सबै नागरिकलाई पुग्ने अवस्था पनि छैन ।
निर्वाचन आयोगको असक्षमता
निर्वाचन आयोगको असक्षमता सरकारले तोकेको निर्वाचनको मिति नजिकिदै छ । अब करिव ६८ दिनमात्र बाँकी छ । यो समयमा निर्वाचन आयोगले अझै पनि तयारीलाई तिव्र बनाउन सकेको छैन । दल दर्ताको कार्यतालिका अझै पनि तय हुन सकेको छैन । दल दर्ता, उम्मेद्वारको मनोनयन, प्रचार–प्रसार, मतपत्र छपाई तथा निर्वाचनका लागि आवश्यक सामग्री खरिद प्रक्रियामा...
खोप खरिदमा पारदर्शिता अपनाऊ
खोप खरिदमा पारदर्शिता अपनाऊ नेपालमा भारतबाट प्राप्त भएको अनुदान स्वरुपको खोप लगाइदै आइएको छ । नेपाल सरकारले प्राथमिकताका आधारमा खोप अभियान सञ्चालन गरिहेको छ । भारत सरकारले १० लाख खोप उपलब्ध गराएको थियो । यो खोप कोभिडका बेला अग्रपंतिमा रहेर काम गर्ने व्यक्तिहरुलाई मात्र भएको छ । अन्य नागरिकलाई भने सरकारले खोप खरिद गर्ने...
प्रहरीको प्रशंसनीय काम
प्रहरीको प्रशंसनीय काम नेपालका पछिल्ला केही घटना क्रमहरुबाट प्रहरी संगठनले आलोचना खेपिरहेका बेला बैतडी घटनाको अनुसन्धानबाट भने प्रशंसा कमाएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारा पक्राउ गर्ने क्रममा प्रहरीले देखाएको सक्रियताकै कारण अपराधी पक्राउ हुन सफल भएको छ ।
प्रजातन्त्र दिवसको सार्थकता
प्रजातन्त्र दिवसको सार्थकता हरेक वर्षको फागुन ७ मा प्रजातन्त्र दिवस मनाइन्छ । आज पनि यो दिवस देशभर मनाइदै छ । प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा, उनीहरूको सपनाका साथै समग्रमा सरकार प्रमुख हुन् वा विभिन्न राजनीतिक दलका नेता सबैले फागुन ७ का दिन २००७ सालको जनक्रान्तिको स्मरण गर्छन्, प्रजातन्त्र दिवसको महत्वबारे व्याख्या गर्छन् ।...
सरकारको तीन वर्ष
सरकारको तीन वर्ष
नेताहरु : इमान्दारिताको खाँचो
नेताहरु : इमान्दारिताको खाँचो नेपाली राजनैतिक भूधरातलमा राजनैतिक अराजकताका सिखण्डीहरुको प्रार्दुभाव बढेको महशुस गरिएको छ । रुप, रस लक्षण र योग्यताका आधारभूत मूल्य र मान्यताका भावहरुले नैराश्यताको भूमरीबाट चिहाइरहदा पनि आततायीहरुले नेपाली राजनीतिको फाँटलाई मरुभूमि जस्तै गरेर अपाङ्ग नै बनाउने हुन् कि भन्ने चिन्ता र चासो बढेको छ ।
सरस्वती जयन्ति श्री पञ्चमी
सरस्वती जयन्ति श्री पञ्चमी प्रत्येक वर्षको माघ शुक्ल पञ्चमी तिथिलाई सरस्वती जयन्ति, श्री पञ्चमी, बसन्त पंचमी सबै नामले सम्बोधन गरिन्छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गर्ने दिन । आज विहानदेखि नै स्कूले विद्याार्र्थीहरु नजिकैका सरस्वती मन्दिरमा माता सरस्वतीको पूजा आराधना गर्न पुग्दछन् । सरस्वतीको मन्दिर तथा घर–घर विद्यालयहरुमा धूमधामका साथ सरस्वतीको पूजा...
Weather Update