Shittalpati
रेडक्रस दिवसको सार्थकता
रेडक्रस दिवसको सार्थकता हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव
सन्दर्भ : कोराना सिर्जित आर्थिक संकट, १९२९ को विश्वव्यापी आर्थिक मन्दी र यसको प्रभाव विश्व अहिले चीनको बुहान शहरबाट गत डिसेम्बर महिनाबाट फैलिएको कोभिड १९ कोरोना भाइरसबाट आक्रान्त छ । लेख तयार पार्दा सम्मको तथ्याकं अनुसार विश्का २१० बढी देशमा यसले यो भाइरस फैलिएको छ भने विश्वभरी ३८ लाख मानिसहरु संक्रमित छन् ।
बुद्धको ज्ञान अनुशरण गरौं
बुद्धको ज्ञान अनुशरण गरौं आज शान्तिका अग्रदुत गौतम बुद्धको जन्म जयन्ती हो । वैशाख शुक्ल पूर्णिमाको दिन गौतम बुद्धका जीवनमा महत्वपूर्ण तीन घटनाहरु भएकाले पनि बुद्ध जयन्तीको महत्वलाई विशेष रुपमा लिईन्छ ।
सरकारका दिनगन्ती शुरु
सरकारका दिनगन्ती शुरु
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर !
कोरोनाको प्रभाव : अर्थतन्त्रका खम्बा नै कमजोर ! विश्वभर फैलिएको कोरोना भाइरसको महामारीमा समग्र विश्व नै आक्रान्त बनेको छ । आर्थिक गतिविधि प्राय ठप्प छन् । उद्योग, कलकारखाना, सेवा–व्यवसाय, कृषि व्यवसाय तथा अन्य क्षेत्रहरू गतिहीन भएको अवस्था छ । दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने, विपन्न वा गरिखाने अतिविपन्न वर्गलाई जीवन धान्नै नसक्ने गरी प्रभाव पारेको छ ।
समाजलाई सभ्य र भयरहित बनाऊ
समाजलाई सभ्य र भयरहित बनाऊ पछिल्लो समय नेपाली समाज असभ्य बन्दै गएको छ मानिसमा मानवीय संवेदना हराउँदै गएको छ । नैतिकता र इमान्दारितामा खडेरी पर्दै गएको छ ।
दमनका विरुद्ध पत्रकार एक हौं
दमनका विरुद्ध पत्रकार एक हौं
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर !
प्रधानमन्त्री ओलीका राजग्रह माथि शनिश्चर ! अहिले नेकपाको वर्तमान सरकार समक्ष रहेको प्रचण्ड बहुमत पाच्य हुँदैन कि भन्ने चिन्ता बढी रहेको छ । त्यो हुनुमा प्रधानमन्त्री ओली आफै दोषी देखिएका छन् ।
कोरोनाभन्दा ओली खतरा
कोरोनाभन्दा ओली खतरा नयाँ वर्षा प्रारम्भसँग सँगै वर्तमान सरकारको नेतृत्व प्रतिपक्ष दलबाट मात्र नभई सत्तापक्ष दलबाटै कडा आलोचना मात्र भएको छैन्, प्रधानमन्त्री केपी शर्मा ओलीको बालुवाटारको बसाईको विषयमा दिन गन्तीको समेत सुरुवात भएको भन्दै चर्चा परिचर्चाको सुरुवात भएको छ ।
श्रमको सम्मान गरौं
श्रमको सम्मान गरौं
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ
Weather Update