Shittalpati
खाजामा रमाउँदै बालबालिका :

रिब्दीकोट गाउँपालिकाद्वारा कालिका आधारभूत विद्यालय जोगिधुमका बालबालिका दिवा खाजाको व्यवस्था भएपछि कुमाल समुदायका बालबालिका विद्यालयमा नियमित भएका छन् ।    –तस्वीर: प्रकाश नेपाल/नवजनचेतना दैनिक

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update