Shittalpati
बिष्णु भण्डारीका केही शीतहरू

    बिष्णु भण्डारी                   

   बेलबारी,मोरङ

जन्म
घर
सम्झी
आज

 

आँखा
भरी
आँशु
आयो

 

आमा
बुबा
भाइ
बैनी

 

मिली
बस्थ्यौँ
एकै
ठाउँ

 

इच्छा
थिए
साना
साना

 

सबै
सबै
पुरा
हुन्थ्यो

 

साथी
संगी
हासि
खुसी

 

लेक
बेँशी
गर्थ्यौँ
हामी

 

डोको
बोकि
बारी
तिर

 

घाँस
काट्न
जाने
गर्थ्यौँ

 

भारी
बोकि
घर
तिर

 

जाँदा
हुन्थे
सबै
खुसी

 

सानो
गाउँ
सानो
ठाउँ

 

स्वर्ग
जस्तै
लाग्ने
गर्थ्यो

 

तिनै
दिन
सम्झी
आज

 

मन
रुन्छ
धुरु
धुरु

 

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १४:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update