Shittalpati
संरक्षणको अभावमा सार्वजनिक धारा

संरक्षणको अभावमा सार्वजनिक धारा जीर्ण बन्दै गएका छन् । सरकारले एकघर एकधारा जडान गर्न थालेपछि पाल्पा तानसेन १२ का सार्वजनिक धारा, कुवालगायत मर्मतको पर्खाइमा । –तस्वीर : कृष्ण दर्नाल/रासस

प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update