पाल्पाको बगनासकालीमा एक युवा घरमै मृत भेटिए

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका २ पोखराथोकमा एक युवा आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार विहान पोखराथोकका २९ वर्षीय संजय पहारी घर अगाडि बलेन्द्रीमा मृत अवस्थामा फेला परेका हुन् ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्