पढेर घर फर्कदै बाकामलाङ्गका बालबालिका

पाल्पाको निस्दी गाउँपालिका १ बुद्धि विकास आधारभूत विद्यालय बाकामलाङ्गका बालबालिकाहरु पढेर घर फर्कर्दै । कोरोना महामारीका कारण लामो समयदेखि विद्यालय बन्द रहँदा अन्यौलमा रहेका बालबालिकाहरु विद्यालय जान पाउँदा सुखी देखिएका छन् । निस्दी गाउँपालिका भित्रका विद्यालयहरु सञ्चालनमा आएपछि विद्यार्थीहरु उत्साहित भएका हुन् ।
–तस्वीरःप्रकाश नेपाल/विष्णु पाण्डे/नवजनचेतना दैनिक
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७
प्रतिक्रिया दिनुहोस्