Shittalpati
बालकुमारी घटनामा अर्का एक युवकको पनि मृत्यु

पाल्पा, कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाले गरेको प्रदर्शनका क्रममा भएको झडपमा अर्का युवकको पनि मृत्यु भएको छ ।

पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको प्रहरीले स्रोतले जनाएको छ। मृतक युवकको पहिचान खुलेको छैन । यसअघि किस्ट अस्पतालमा उपचाररत सुजन राउतको मृत्यु भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update