नवलपरासीका संक्रमित लुकिछिपी नेपाल प्रवेश
बिहीबार, जेठ १, २०७७

एकै परिवारका नौमा कोरोना
बिहीबार, जेठ १, २०७७
रुपन्देहीको गैडहवा गाउँपालिका २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

माथागढीमा शिक्षा क्षेत्रमै नौलो प्रयास, बन्दाबन्दीका बेला परियोजना कार्यबाटै शिक्षण सिकाई
बिहीबार, जेठ १, २०७७
कोरोनाभाइरस महामारीले नेपाल पनि विगत ५२ दिनदेखि लकडाउनमा छ । संक्रमितका संख्या वृद्धि भइराखेका छन् । लकडाउनको समय अझै चार दिन बाँकी छ । संक्रमित भेटिएमा सरकारले थप लकडाउन गर्न सक्छ ।

सरकारलाई कुटनीति पहल थाल्न नेविससंघ गुल्मीको आग्रह
बिहीबार, जेठ १, २०७७
नेपाल विद्यार्थी संघ गुल्मीले भारतले विभिन्न बहानामा नेपाली भू–भाग मिचिइरहँदा सरकारले कुनै ठोस कदम नचालेको भन्दै तत्काल परिणाममुखी कुटनीतिक पहल थाल्न आग्रह गरेको छ ।

आवत–जावतमा रोक
बिहीबार, जेठ १, २०७७
रुपन्देहीमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आवत–जावतमा रोक लगाइएको छ । जोखिम बढ्दै गएपछि हुलाकी मार्गको दक्षिण भेगको आवत–जावतमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

गुल्मीका सीमा नाकामा पूर्णरुपमा रोक
बुधबार, वैशाख ३१, २०७७
जिल्लाका सबै सीमानाकामा आवतजावत पूर्णरुपमा बन्द हुने भएका छन् । प्रदेश पाँच अन्तर्गतका जिल्लाहरुमा कोरोना भाईरस (कोभिड–१९) संक्रमणको उच्च जोखिम देखिदै गएपछि सकंट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैंठकले जिल्लाका सिमा नाकामा जेठ १ गते (बिहिवार) देखि जेठ ५ गते मध्यरातसम्म मानिसहरुको आवतजावतमा पूर्णरुपमा बन्द गर्ने निर्णय हो ।

पाल्पामा सीमा हस्ताक्षेपका विरुद्ध उत्रिएका जनमोर्चाका नेता कार्यकर्ता पक्राउ
बुधबार, वैशाख ३१, २०७७
पाल्पामा प्रहरीले राष्ट्रिय जनमोर्चा नेपालका ८ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय अगाडि निषेधीत क्षेत्रमा भारतीय सीमा हस्तक्षेपका विरुद्ध विरोध गरेको अभियोगमा प्रहरीले आज दिउसो २ बजेतिर उनीहरुलाई पक्राउ गरेको हो ।

रेडक्रसले बाड्यो फेकमा स्वास्थ्य सामग्री
बुधबार, वैशाख ३१, २०७७
सामाजिक संस्था नेपाल रेडक्रस सोसाईटी पाल्पा शाखाले जिल्लाको रिब्दोकोट गाउँपालिका ८ फेकमा कोरोनाविरुद्व लड्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

भारतीय कन्टेनरले महामारी फैलाउन सक्ने त्रास
बुधबार, वैशाख ३१, २०७७
खाद्यान्न, तरकारी र फलफूल बोकेर भारतबाट आउने कन्टेनरका कारण रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेको छ । दैनिक करीब १ सय ६० भैरहवा भन्सार कार्यालयमा भित्रिने कन्टेनर तथा ट्रकका कारण महामारी फैलिने सक्ने भन्दै सीमा क्षेत्रका स्थानीयवासी त्रसित बनेका छन् ।

रामपुरका कृषकलाई अनुदानमा उन्नत धानको बीउ
बुधबार, वैशाख ३१, २०७७
बाँझो जमिन सदुपयोग गरी मकै तथा तरकारी खेती गरेमा रोपनीको आधारमा अनुदान दिने घोषणा गरेको रामपुर नगरपालिकाले अनुदानमा धानको बीउ वितरण गर्न सुरु गरेको छ ।

यसवर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा
बुधबार, वैशाख ३१, २०७७
यस वर्ष अप्रिल महिनामा औसतभन्दा बढी वर्षा भएको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर नेपाल प्रवेश गरिरहेकाले काठमाडौं लगायत देशका अधिकांश भू–भागमा अघिल्ला वर्षभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री
मंगलबार, वैशाख ३०, २०७७
जिल्लाका विद्यार्थी नेताहरुले विश्व नर्स दिवसको अवसरमा नर्सहरुलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेका छन् । मई १२, अर्थात् विश्व नर्स दिवसको अवसर पारेर जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुलाई विद्यार्थी नेताहरुले सामग्री प्रदान गरेका हुन् ।

नेपाल तरुण दल र नेवि संघ पाल्पाद्वारा शान्तिपूर्ण धर्नाका साथै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मंगलबार, वैशाख ३०, २०७७
भारतले नेपाल सीमा मिचेर राजमार्ग निर्माण गर्दा पनि सरकारले कुटनैतिक प्रयास नगरेको भन्दै नेपाली काँग्रेसका भातृ संस्थाहरु नेपाल तरुणदल र नेपाल विद्यार्थी संघ पाल्पाले दुई घण्टा शान्तिपूर्ण धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।