आज दसैंको सातौँ दिन : फूलपाती भित्र्याइँदै
                         शनिबार, कात्तिक ४, २०८०
                        
                    
                
                        
                    
                        
                                आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै
                            
                         बिहीबार, कात्तिक २, २०८०
                        
                        
                            आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो ।
                    
                
                        
                    
                        
                                घर आँगनमा बडादसैँको आगमन
                            
                         आइतबार, असोज २८, २०८०
                        
                        
                            हिन्दूहरूको घरआँगनमा महान् चाड बडा दसैँ सुरु भएको छ । आजबाट औपचारिक रुपमा बडादसैँको आगमन  भएको हो । बडादसैँको पहिलो दिन अर्थात्  घटस्थापनाको दिन हो । यसदिनलाई जमरा राख्ने दिनका रुपमा समेत लिइन्छ ।
                    
                
                        
                    
                        
                                बुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल
                            
                         मंगलबार, असोज २३, २०८०
                        
                        
                            बुटवल उद्योग वाणिज्य संघको अध्यक्ष पदमा हरिप्रसाद अर्याल निर्वाचित भएका छन् । संघको सोमबार भएको २५ औं अधिवेशनमा अर्यालले प्रतिष्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै प्यानलसहित निर्वाचित भएका हुन् । 
                    
                
                        
                                रामपुरमा चाडपर्व लक्षित बजार अनुगमन
                            
                         मंगलबार, असोज २३, २०८०
                        
                        
                            नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ ।
                    
                
                        
                    
                        
                                श्रीनगर बहुउद्देश्यीय सहकारीले गर्यो २३ औं वार्षिक साधारण सभा
                            
                         शनिबार, असोज २०, २०८०
                        
                        
                            श्रीनगर बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २३ औं वार्षिक साधारणसभा गरेको छ । सहकारीले शनिबार तानसेनमा एक कार्यक्रमका बिच साधारण सभा गरेको हो ।
                    
                
                        
                                पाल्पा प्रहरीले गर्यो रामपुरमा सार्वजनिक सुनुवाई
                            
                         शनिबार, असोज २०, २०८०
                        
                        
                            जिल्ला प्रहरी कार्यालय पाल्पाले रामपुरमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । उसले समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम रामपुर नगरपालिकाको सभाहलमा गरेको हो ।
                    
                
                        
                    
                        
                                सडक सुरक्षाका लागि सडक छेउछाउका रुख काट्दै रामपुर नगर सरकार
                            
                         शनिबार, असोज २०, २०८०
                        
                        
                            जिल्लाको रामपुर नगर सरकारले सडक सुुरक्षाका लागि सडक दायाँ–बायाँ रहेका रुख , विरुवा कटानी–छटानी गर्न लागेको छ ।  नगर सरकारले  नगर प्रमुख रमण बहादुर थापाको नेतृत्वमा शनिबारदेखि नगर भित्रका सडकको छेउ–छाउका रुख, विरुवा फडानी गर्ने अभियान सुरु गरेको हो ।
                    
                
                        
                    
                        
                                पर्यटक बढाउन खै ध्यान ?
                            
                         शनिबार, असोज २०, २०८०
                        
                        
                            कोभिड महामारीका कारण थिलो–थिलो परेको पर्यटन व्यवसायी अहिले तंग्रिन खोज्दै छ तर, पनि नेपालमा जसरी पर्यटक भित्रिनुपथ्र्यो, त्यति पर्यटक आउन सकेका छैनन् ।
                    
                
                        
                    
                        
                                एभरेष्ट बैंकले दियो चालकहरुलाई वित्तीय साक्षरता
                            
                         शनिबार, असोज २०, २०८०
                        
                        
                            एभरेष्ट बैंक लिमिटेडले ले चालकहरुलाई वित्तिय साक्षरता दिएको छ । उसले नेपाल अटो तथा इ–रिक्सा यातायात प्रा.लि. तिलोत्तमा रुपन्देहीमा आवद्ध चालकहरुलाई वित्तीय साक्षरता दिएको हो ।
                    
                
                        
                    
                        
                                पाल्पामा नेपाल वडासंघ गठन
                            
                         शनिबार, असोज १३, २०८०
                        
                        
                            पाल्पामा नेपाल वडासंघ गठन भएको छ । तानसेनमा भएको जिल्लाका वडा अध्यक्षहरुको भेलाले वडासंघ गठन गरेको हो ।
                    
                

                        
                        
                    
                    
                    