Shittalpati
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’
‘व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्छ’ प्रतिनिधि सभा सदस्य नारायण आचार्यले व्यवहारिक ज्ञानले व्यक्तित्व र नेतृत्व विकासमा सहयोग गर्ने बताएका छन् । पूर्वखोला गाउँपालिकाको आर्थिक सहयोग तथा जल्पा महिला कल्याण परिवारको आयोजनामा जल्पामा सञ्चालित ५ दिने महिलाहरुको क्षमता अभिवृद्धि कार्यशालाको समापनलाई सम्बोधन गर्दै सांसद आचार्यले यस्तो बताएका हुन् ।
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
बगनासकाली गाउँपालिकाको एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा जिल्लाको बगनासकाली गाउँपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । ‘जहाँ नागरिक त्यहाँ सेवा’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै पालिकाले  मंगलबारदेखि १९ गतेसम्मका लागि एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट 
अयोध्या र लंकाको सम्बन्ध, रामको वंशावली : हजुरबाको मुखारविन्दबाट  अस्तिको रामराज्य कथा रोचक लाग्यो हजुरबा । त्यो कथा सुनेदेखि मनमा थप जिज्ञासा पलायो ठूली नातिनीले हजुरबाको ज्ञानको प्रशंसा गरिन् । रामलाई रघुवंशी किन भनिएको हो ? अयोध्या राज्य कसले स्थापना गरेका थिए ? लंका कसरी सम्बृध्द भए होला ? राम र रावण समवयी हुन कि फरक थिए ? सुन्नाको...
एक महिने स्वस्थानी व्रत आरम्भ
एक महिने स्वस्थानी व्रत आरम्भ प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । नेपाली हिन्दू धर्मावलम्बी महिलाले एक महिनासम्म स्वस्थानी व्रत लिने र माघ स्नान गर्ने गर्छन् ।
युएईमा गायक बसन्त आउने भएपछि नेपालीहरु उत्साहित
युएईमा गायक बसन्त आउने भएपछि नेपालीहरु उत्साहित चर्चित गायक तथा संगीतकार बसन्त थापा जनवरी २८ तारिकमा युुएईमा हुन लागेको सांस्कृतिक कार्यक्रममा भाग लिन आउने भएका छन् । गायक थापा युएई आउने थाहा भएपछि यहाँ रहेका नेपालीहरु  समेत हर्षित भएका छन् ।
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रामतुलसीलाई
राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि रामतुलसीलाई जिल्लाको रामपुर नगरपालिकाले सञ्चालन गरेको चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले हात पारेको छ । तीन दिनसम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विद्याका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै रामतुलसीले  उपाधि हात पारेको हो ।
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री 
सियारी गाँउपालिकाद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री  रुपन्देहीको सियारी गाँउपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामग्री दिएको छ । पालिकाले ११ जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री दिएको हो ।
 संस्कृति संरक्षणमा धुर्कोट गाउँपालिका : नौमती बाजा संरक्षण गर्न विद्यार्थी र महिलालाई प्रशिक्षण
 संस्कृति संरक्षणमा धुर्कोट गाउँपालिका : नौमती बाजा संरक्षण गर्न विद्यार्थी र महिलालाई प्रशिक्षण गुल्मीको धुर्कोट गाउँपालिकाले नौमती बाजा संरक्षणका लार्गि  विद्यार्थी र महिलालाई प्रशिक्षण दिएको छ । नौमती बाजा नयाँ युवा पुस्तामा हस्तान्तरण गर्ने उदेश्यसहित गाउँपालिकाको वडा नम्बर–१, स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा दश दिनसम्म कक्षा ६ र ७ मा अध्ययरत विद्यार्थी र यहाँका जनजाति महिलालाई सो प्रशिक्षण प्रदान गरिएको हो । 
रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड
रामपुरमा राष्ट्रपति रनिङ्ग शिल्ड जिल्लाको रामपुरमा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ ।  नगरपालिकाको आयोजनामा नगरस्तरीय  प्रतियोगिता सञ्चालन भएको हो ।
सवारीको तीव्र गति रोकौं
सवारीको तीव्र गति रोकौं आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन् । सवारी अनुशासन उल्लंघन र तीव्र गतिका कारण सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएको छ । प्रायजसो दुर्घटना चालकले तिव्र गतिमा सवारी चलाउँदा हुने गर्दछन् ।
साहित्यिक यात्रा
साहित्यिक यात्रा शिक्षा स्वास्थ्य तथा साहित्य प्रतिष्ठान नेपाल पाल्पाको आयोजनामा यही ०८० पौष २७ र २८ गतेको साहित्यिक यात्रा अड्तीस घण्टामा पुरा गरी आफ्नो गन्तब्य स्थानमा फर्किएको छ । साहित्यिक यात्रा कास्कीको पोखरा, घान्द्रुक र पर्वत, म्याग्दी र बागलुङ्गको बाग्लुङ्गमा कालिका भगवती दर्शन गर्न पुगेको थियो ।
Weather Update