भारतबाट २५ हजार मेट्रिक टन चिनी किन्ने तयारी
                         शनिबार, कात्तिक १८, २०८०
                        
                    
                
                        
                    
                        
                                सर्वोच्चको फैसला स्वागतयोग्य
                            
                         शनिबार, कात्तिक १८, २०८०
                        
                        
                            सर्वोच्च अदालतले योगराज भनिने रिगल ढकालको कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गरेको छ । सर्वोच्चले रिगलको कैद सजाय कट्टा गर्ने सरकारको निर्णय नेपालको संविधानको धारा २१ ले प्रदान गरेको अपराध पीडितको ...
                    
                
                        
                    
                        
                                स्वास्थ्यकर्मीको टोलीसहित प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्र प्रस्थान
                            
                         शनिबार, कात्तिक १८, २०८०
                        
                        
                            प्रधानमन्त्रीसहित पूर्वगृहमन्त्रीद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत पनि गएका छन् । उनीहरू दुवै जना भूकम्प प्रभावित जिल्लाबाट निर्वाचित सांसद हुन् ।धेरै क्षति भएको नलगाड बस्नेतको गाउँ हो ।
                    
                
                        
                    
                        
                                गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै
                            
                         बिहीबार, कात्तिक १६, २०८०
                        
                        
                            नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्न लागेको छ ।  काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो । 
                    
                
                        
                    
                        
                                गुल्मीमा जंगली च्याउ खाएका तीन जना बिरामी
                            
                         मंगलबार, कात्तिक १४, २०८०
                        
                        
                            गुल्मीमा जंगली च्याउ खाएर तीन जना बिरामी परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–६ बुल्मका ३९ वर्षीय सरिता कुमाल सोही स्थानका ११ वर्षीय बिमल कुमाल र ८ वर्षीय सुस्मा कुमाल जंगली च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल्लीनारायण पाण्डेले जानकारी दिए...
                    
                
                        
                    
                        
                                गुल्मीको मालिकामा विजुली सट भई बंगालोमा आगलागी
                            
                         मंगलबार, कात्तिक १४, २०८०
                        
                        
                            गुल्मीमा बंगालोमा आगलागी हुँदा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला मालिका गाउँपालिका वडा नम्बर– ६ फुलबारीका रामप्रसाद भण्डारीको बङ्गालोमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 
                    
                
                        
                    
                        
                                संयुक्त राष्ट्रसंघका महासचिव लुम्बिनी आउँदै , तयारी तीव्र 
                            
                         आइतबार, कात्तिक १२, २०८०
                        
                        
                            संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी भ्रमणमा आउने भएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको गहिरो मित्रतालाई थप मजबुत बनाउने उद्देश्यले नेपाल भ्रमणमा रहेका गुटेरेस मंगलबार लुम्बिनी भ्रमणमा आउन लागेका हुुन् । 
                    
                
                        
                    
                        
                                वैकुन्ठेमा जीप खस्दा ६ जनाको मृत्यु एक घाईते 
                            
                         आइतबार, कात्तिक ५, २०८०
                        
                        
                            घटना स्थलमा मृत्यु हुनेहरुमा नवलपरासी देबचुलीनगरपालिका १६ का अन्दाजी ५५ वर्षिया पार्वती लोहनी, ६५ वर्षिय कृष्ण लोहनी, ११ वर्षिय सविस लोहनी, ढाई वर्षिय इशव लोहनी, ३५ वर्षिया सविना धिताल,  र लमजुङ्ग बेशीशहर २ की ५५ वर्षिया चुना धितालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । 
                    
                
                        
                    
                        
                                वैकुन्ठेमा जीप खस्दा : ६ जनाकाे मृत्यु एक घाईते
                            
                         आइतबार, कात्तिक ५, २०८०
                        
                        
                            रानीमहल सडक खण्ड अन्तर्गत बैकुन्ठ पहाडमा जीप दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ ।  चालक घाईते अवस्थामा भेटिएका छन । जीप वैकुण्डे पहाडबाट तीन सय मीटर तल वराङ्दी खोलामा खसेको हो । 
                    
                

                        
                        
                    
                    
                    