Shittalpati
घर घरमै सामाजिक सुरक्षा भत्ता
घर घरमै सामाजिक सुरक्षा भत्ता जनतालाई सेवा दिने उद्देश्यले गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा २ वडा कार्यालयले चेक संकलन गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।
लकडाउनका बेला सहकारीले बेचिदियो काफल
लकडाउनका बेला सहकारीले बेचिदियो काफल पाल्पाको माथागढी क्षेत्रमा उत्पादित काफल यति बेला तानसेनको बजारमा भरिएको छ । माथागढी ३ कसेनी सिकारकोटको जंगलबाट स्थानीयवासीले सामूहिक रुपमा टिपेर जम्मा गरेको काफल बजारसम्म पुगेको हो ।
बौद्ध सम्मेलनको कार्यक्रम स्थगित
बौद्ध सम्मेलनको कार्यक्रम स्थगित
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ
पर्यटन क्षेत्रतर्फ पनि ध्यान देऊ
‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’
‘खेल्न नपाउँदा ब्याड फिल हुन्छ’ नेपाली राष्ट्रिय महिला फुटबल टिमको गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले खेल्न नपाउदाँ ब्याड फिल हुने बताएकी छन् । लकडाउनका कारण फुटबल प्रतियोगिता नभएकाले उनको दैनिकी फेरिएको छ ।
रुपन्देहीका स्थानीय तहमा महिना दिनलाई पुग्ने राहत वितरण
रुपन्देहीका स्थानीय तहमा महिना दिनलाई पुग्ने राहत वितरण रुपन्देहीका स्थानीय तहले मजदूर तथा अतिविपन्न परिवारका लागि महिना भरी पुग्ने खाद्य सामग्री वितरण सुरु गरेका छन् । सिद्धार्थनगर नगरकार्यपालिकाले कार्यविधि निर्माण गरेर हरेक वडा–वडामा उक्त सामग्री वितरण शुरु गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए ।
माथागढी गाउँपालिकाले निर्धारण गर्यो रासायनिक मलको मुल्य
माथागढी गाउँपालिकाले निर्धारण गर्यो रासायनिक मलको मुल्य जिल्लाको माथागढी गाउँपालिकाले रासायनिक मलको मुल्य निर्धारण गरेको छ । विगतमा सरकारले कृषकहरुका लागि अनुदानमा वितरण गर्दै आएको रासायनिक मल विक्रीमा एकरुपता नभएको व्यापक गुनासो आएपछि गाउँपालिकाले मल्यमा एकरुपता र व्यवस्थित गर्न मूल्य निर्धारण गरेको हो ।
वृद्धभत्ता चोरी गर्ने पक्राउ
वृद्धभत्ता चोरी गर्ने पक्राउ
कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर
कालीगण्डकी उपत्यका स्थानीय तहमा नदिको व्यवसायिक प्रयोग र अवसर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २०७६ चैत मसान्तमा देशभरका सबै स्थानीय तहलाई आफ्नो बार्षिक नीति तथा कार्यक्रम प्रस्ताव गरी पठाउन जम्मा ३ दिनको (२०७७ बैशाख २) सम्म परिपत्र जारी गरेता पनि सायदै बिरलै मात्र स्थानीय निकायहरुले यस प्रकारको फर्मम्याट भरी पठाए होलान् ।
रहेनन् अभिनेता ऋषि कपूर
रहेनन् अभिनेता ऋषि कपूर बलिउडकाअभिनेता ऋषि कपूरको निधन भएको छ ।
Weather Update