कपिलवस्तुका संक्रमित बुटवल कोरोना अस्पतालमा
शुक्रबार, वैशाख २६, २०७७
बागलुङमा आरडिटी किट अभाव
शुक्रबार, वैशाख २६, २०७७
बागलुङ कोरोना भाइरस परीक्षण गर्ने किटको अभाव भएको छ । बागलुङमा दैनिकजसो कोरोना भाइरसको परीक्षण गर्दा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) किटको अभाव हुन थालेको हो ।
गुल्मीमा निषेधाज्ञा कायमै
शुक्रबार, वैशाख २६, २०७७
कोरोना भाईरसको सम्भावित संक्रमणको रोकथामका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई जारी राखेको छ । विश्वव्यापी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको रोकथाम नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए ।
रेडक्रस दिवसको सार्थकता
शुक्रबार, वैशाख २६, २०७७
हरेक वर्ष मे ८ तारिखका दिन मनाइने विश्व रेडक्रस दिवस आज विश्वभर मनाइदै छ । रेडक्रसका निकाय र यसमा आवद्ध लाखौं रेडक्रसकर्मीहरुका लागि आजको दिन एउटा विशेष पर्व हो ।
अर्जेन्टाइन फरवार्ड पाब्ला कोरोना मुक्त
शुक्रबार, वैशाख २६, २०७७
इटालियन क्लब युभेन्ट्सका अर्जेन्टाइन फरवार्ड पाब्लो डिबाला कोरोना मुक्त भएका छन् । ६ साता आइसोलेसनमा बसेपछि उनी कोरोनामुक्त भएका हुन् ।
गाउँको उत्पादन शहरमा खोसाखोस
शुक्रबार, वैशाख २६, २०७७
लकडाउन छ, बाहिर हिड्न छैन, उपभोक्ता घरमै क्वारेन्टाइनमा बसेका छन् । पैसा गोजीमा भएर पनि उपभोक्ताले मनपरेको सरसमान किन्न पाएका छैनन् ।
गुल्मीमा ८९ सवारी साधन नियन्त्रणमा
बिहीबार, वैशाख २५, २०७७
जिल्ला ट्राफिक प्रहरी कार्यालयले लकडाउनको अवधिमा ८९ सवारी साधन नियन्त्रणमा लिएको छ । लकडाउन उल्लघन गरेका सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तानसेन गुठी काठमाण्डौँ द्वारा विपन्न परिवारलाई राहत
बिहीबार, वैशाख २५, २०७७
तानसेन गुठी काठमाडौंले कोरोना भाइरस कारण दैनिक ज्याला मजदुरी गरी खाने न्युन आय भएका परिवारहरुलाई राहत वितरण गरेको छ ।
लकडाउनका बेला सीपमूलक काममा
बिहीबार, वैशाख २५, २०७७
कोभिड –१९ संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका समयमा पाल्पाका सर्वसाधारण सीपमूलक काममा लागेका छन् ।


