Shittalpati
प्रदेश पाँचमा थप १० जनामा संक्रमण
प्रदेश पाँचमा थप १० जनामा संक्रमण प्रदेश पाँचमा थप १० जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार कपिलवस्तुमा भारतबाट आएका थप १० जनामा कोरोना संक्रमण देखिएको हो ।
किसानको घरमै पुगेर योजना सम्झौता
किसानको घरमै पुगेर योजना सम्झौता कृषि ज्ञान केन्द्र गुल्मीले किसानको घरमै पुगेर योजनाहरुको सम्झौता गरेको छ । लकडाउनका कारण कृषकहरु सदरमुकाम तम्घास आउन नसक्ने र कृषकहरुले घरमै बसेर सामाजिक दुरी कायम गरी खेती गर्न सक्ने भएकाले कृषकहरुको बगैचा र घरमै गई केन्द्रले उनीहरुसँग योजना सम्झौता गरेको हो ।
पर्यटकीय क्षेत्र बन्दै राम्चे सामुदायिक वन
पर्यटकीय क्षेत्र बन्दै राम्चे सामुदायिक वन पाल्पाको रामपुरस्थित राम्चे सामुदायिक वनलाई पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिँदै छ । प्रदेश पाँच सरकारको सहयोगमा पाँच वर्षसम्म सकिने गरी वनमा पर्यकटीय पूर्वाधार निर्माणको काम भइरहेको छ ।
अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद
अन्तरजातीय विवाह गरेको भन्दै काजक्रियामा विभेद अन्तरजातीय विवाह गरेका पाल्पा बगनासकाली गाउँपालिका –१ चिर्तुङ्धारा बस्ने पूर्णमान श्रेष्ठलाई काजक्रियामा विभेद गरिएको छ ।
पाल्पामा लकडाउनको उलङ्घन, संक्रमण फैलिने भन्दै स्थानीय त्रसित
पाल्पामा लकडाउनको उलङ्घन, संक्रमण फैलिने भन्दै स्थानीय त्रसित विश्वभर फैलिरहेको कोरोना भाइरस संक्रमणको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेको आज सोमबार ४९ औ दिन भएको छ । लकडाउनले पाल्पा लगायत देशभर ठप्प छ । यद्यपी बजार क्षेत्रमा अतिआवश्यक कामले मानिसहरु घरबाहिर निस्किन सरकारले अनुमती दिए पनि केही मानिसहरु भने काम बाहेक घर बाहिर निस्केर लकडाउनको उलङ्घन...
बजार अनुगमन गर
बजार अनुगमन गर लकडाउनको फाइदा उठाउँदै बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा उच्च वृद्धि भएको छ ।
भारतमा संक्रमितको संख्या ६० हजार
भारतमा संक्रमितको संख्या ६० हजार भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६० हजार पुगेको छ । संक्रमितहरुको संख्या बढ्दै गएसँगै संक्रमणबाट निको हुनेहरुको दर पनि बढ्दै गएको अधिकारीहरुले जनाएका छन् ।
सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
सीमा अतिक्रमणका विषयमा तरुण दल गुल्मीद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र नेपाली काँग्रेसको भातृसंगठन नेपाल तरुण दल गुल्मीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आईतवार तरुणदलले प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
रामपुरमा परीक्षणको दायरा बढाउदै, ४१ जनाको आरडिटी परीक्षण
रामपुरमा परीक्षणको दायरा बढाउदै, ४१ जनाको आरडिटी परीक्षण जिल्लाको रामपुरमा परीक्षणको दायरा बढाइएको छ । रामपुर नगरपालिकामा भारत तथा विभिन्न जिल्लाबाट नगर भित्रिएर क्वारेन्टाईनमा बसेकाहरुको संख्या बढी रहेकाले परीक्षणको दायरा पढाइएको हो ।
Weather Update