वरिष्ठ नेता पौडेलको गिरफ्तारीप्रति पाल्पा काँग्रेसको घोर भत्सर्ना
बुधबार, मंसिर १७, २०७७
चौतर्फी विरोधपछि काँग्रेस वरिष्ठ नेता पौडेल रिहा
बुधबार, मंसिर १७, २०७७
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले रिहा गरेको छ । चौतर्फी विरोधपछि पौडेलसहित पक्राउ परेका काँग्रेस कार्यकर्ता सबै रिहा भएको जनाइएको छ ।
नेकपा भित्रका नेताहरुको लडाईले सरकार फेल भई सक्यों : डा.भण्डारी
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा केन्द्रीय सदस्य चन्द्र भण्डारीले नेकपा भित्र नेताहरुको लडाई र बढ्दो भ्रष्टाचारका कारण ओली सरकार फेल भएको आरोप लगाएका छन् । गृह जिल्ला गुल्मी आएका नेता भण्डारीले जनताले धेरै आशा र विश्वासका साथ यो सरकारलाई बहुमत दिए, तर सबै कुराबाट सरकार फेल भइसेको आरोप लगाएका हुन्...
काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा, काँग्रेस नेताद्वारा आपत्ति
बुधबार, मंसिर १७, २०७७
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्राउ परेका छन् । पौडेललाई तनहुँबाट बुधबार दिउँसो प्रहरीले नियन्त्रणमा लिएको हो ।
ट्रकको ठक्करबाट एकको मृत्यु
बुधबार, मंसिर १७, २०७७
ट्रकले ठक्करबाट एक जनाको मृत्यु भएको छ । बुटवलमा पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने सडकमा बुधबार दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा १ जनाको मृत्यु भएको हो ।
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु
बुधबार, मंसिर १७, २०७७
पाल्पामा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचाररत दुई पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
सानिमा बैंकबाट ‘कर्पोरेट पे’ प्रणालीको थालनी
बुधबार, मंसिर १७, २०७७
सानिमा बैंक लिमिटेडले आफ्ना व्यवसायिक ग्राहकहरुका लागि बैंक खाताबाट डिजिटल भुक्तानी गर्न सकिने गरी पहिलो पटक ‘कर्पोरेट पे’ प्रणालीमार्फत सुरु गरेको छ । ‘कर्पोरेट पे’ सलुसन नेपाल क्लियरि हाउसद्वारा प्रवर्धित बैंकिङ्ग कारोबार गर्ने विद्युतीय माध्यम हो ।
विश्व एड्स दिवसको सार्थकता
बुधबार, मंसिर १७, २०७७
विगत तीन दशक अघिदेखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको पाइन्छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाईने गरिन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो ।
त्रिवि अन्तर्गतका क्याम्पसहरूमा पढाइ सुरू हुने
बुधबार, मंसिर १७, २०७७
त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पस, विभाग र स्कूलहरूमा नियमित पठनपाठन हुने भएको छ । त्रिवि कार्यकार्यकारी परिषद्को बैठकले नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको पढाइलाई निरन्तरता दिने निर्णय गरेको रेक्टर प्रा.डा. शिवलाल भुसालले जानकारी दिए ।
गुल्मीका १२ हजार भन्दा बढी व्यक्तिले दिए रोजगारीका लागि आवेदन
बुधबार, मंसिर १७, २०७७
गुल्मी जिल्लामा १२ हजार बढीले रोजगारका लागि आवदेन दिएका छन् । जिल्लाको २ नगरपालिका र १० गाउँपालिका गरी १२ वटै स्थानीय तहमा १२ हजार १ सय ७१ जना व्यक्तिले बेरोजगारहरुले स्वरोजगारका लागि आवेदन दिएको यहाँका स्थानीय तहका रोजगार संयोजकहरुले बताएका छन् ।
मंगलबार १ हजार ३ सय ४ संक्रमित थपिए
मंगलबार, मंसिर १६, २०७७
बितेको २४ घण्टामा देशभर थप १ हजार ३ सय ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८३ जनाको पीसीआर परीक्षण हुँदा ५ सय १ महिला र ८ सय ३ पुरुषसहित थप १ हजार ३ सय ४ जनामा कोराना संक्रमण...
रिडी–रुद्रवेणी–हर्मिचौर सडक कालोपत्रे गर्ने कार्यको शुभारम्भ
मंगलबार, मंसिर १६, २०७७
कालीगण्डकी करिडोर अन्तर्गत गुल्मीमो रिडी–रुद्रवेणी–हर्मीचौर सडकखण्ड कालोपत्रे हुने भएको छ । सडकको परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले रुरु क्षेत्र गाउँपालिका वडा १ को रिडीमा कालोपत्रे गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।


