Shittalpati
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर
तानसेनमा ‘फोन–पे’को क्यू आर स्टेण्ड वितर नेपाल बैंक लिमिटेड पाल्पा शाखाले ‘फोन–पे’को क्यू आर स्टेण्ड वितरण गर्दै आएको छ । बैंकले डिजिटल पाल्पा अभियान अन्तर्गत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई क्यू आर स्टेण्ड वितरण गर्दै आएको हो । सेवाग्राहीहरुलाई कारोबारमा सहज र सरल बनाउनका लागि बैंकले क्यू आर स्टेण्ड वितरण गर्दै आएको जनाएको छ । बैंकले एकै दिन...
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस
माथागढीले यसरी मनाउँदै छ अन्तर्राष्ट्रिय महिला दिवस जिल्लाको माथागढी गाउँपालिकाले विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदार माथि भएको श्रम शोषण विरुद्ध आवाज उठाएको दिनको स्मरणमा गाउँपालिकाले फागुन २३ गते विविध कार्यक्रम गर्न लागेको हो ।
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क
महङ्गीको मारमा उपभोक्ता : बचत शून्य, खानै ठिक्क बजारमा अत्यावश्यक वस्तुको भाउ महङ्गीकोपछि आम उपभोक्ता यसको मारमा परेका छन् । कोरोना महामारीका बेला गरिएको लकडाउनको मौका छोपी व्यापारीहरुले दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि गरेपछि उपभोक्ता मारमा परेका हुन् ।
मगर जाती : समानता, सरलता, प्रजातान्त्रिक मूल्य र संस्कार
मगर जाती : समानता, सरलता, प्रजातान्त्रिक मूल्य र संस्कार शारिरीक रुपमा झट्ट हेर्दा गहूँ गोरो, लोप्रे आँखा र थेप्चो नाक भएका मंगोल मूलका एक जाति हो मगर । बानी व्यवहार प्राय झ्वाट्टै उत्तर दिन नचाहाने, कसैको विषयमा अनावश्यक चासो नराख्ने आफनै प्रवृतिमा रम्न चाहाने स्वभावको हुन्छ मगर ।
सबै प्रकारका भेदभाव अन्त्य गरौं
सबै प्रकारका भेदभाव अन्त्य गरौं नेपाली समाजमा धेरै प्रकारका भेदभावहरु हुने गरेका छन् । भेदभाव प्राय ः गलत सूचना वा अज्ञानताको डरमा आधारित हुने गर्दछन् । कसैले कसैलाई भेदभाव गर्नु भनेको मानव अधिकार हनन् गर्नु नै हो ।
नक्कली फेसबुक पेज बनाउने पक्राउ
नक्कली फेसबुक पेज बनाउने पक्राउ प्रहरीले साइबर ब्यूरोको नक्कली फेसबुक पेज बनाउने एकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोको टोलीले आफ्नो संस्थाको नाममा फेसबुक पेज बनाएर विभिन्न व्यक्तिसँग कुराकानी गरेको आरोपमा कपिलवस्तुका १८ वर्षीय प्रज्वल पोखरेललाई पक्राउ गरेको हो ।
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री
खोप अभियान नयाँ चरणमा प्रवेश गर्दै छः स्वास्थ्यमन्त्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकताप्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताए । मन्त्रालयद्वारा आज यहाँ आयोजित आमसञ्चारमाध्यमका प्रधानसम्पादक तथा सञ्चारकर्मीसँगको छलफल कार्यक्रममा मन्त्री त्रिपाठीले विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेका स्थितिमा नेपालमा पहिलो प्राथमिकताप्राप्त समूहलाई पहिलो चरणको खोप...
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक सम्मानित
एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक सम्मानित एक प्रहरी निरीक्षक सहित १८ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । सम्मानित हुनेहरु मध्ये ६ जनालाई नगद सहित वृद्धि विकासमा समेत सहयोग हुने गरी अभिलेखमा जानिने गरि पुरस्कृत गरिएको महानगरीय ट्राफिक प्रहरी...
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव
मृगौला पीडित विकको उपचारको लागि आर्थिक अभाव गुल्मीदरबार गाउँपालिका ६ की मृगौला पीडित ३६ वर्षीया सीता विकको उपचारका लागि आर्थिक अभाव भएको छ । दुई वर्ष अघिदेखि दुबै मृगौला फेल भई उपचार गराइरहेकी विकको आर्थिक अभावमा अहिले समस्या भएको हो । २ छोरी र २ छोराकी आमा उनको आर्थिक अवस्था अत्यन्त नाजुक भएपछि थप उपचारका लागि आर्थिक...
एनसेलको ‘सहयात्री सिम’
एनसेलको ‘सहयात्री सिम’ एनसेल आजियाटा लिमिटेडले ‘सहयात्री सिम’ योजना ल्याएको छ । एनसेलले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी यो योजन ल्याएको हो । उक्त योजनामा स्टार्टर प्याकमा बण्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा रहेका छन् । यो योजना शुक्रबारदेखि सञ्चालनमा आएको छ ।
Weather Update