Shittalpati
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा
बलात्कार र हत्याका घटना बढेपछि पाल्पाका विद्यार्थी सडकमा समाजमा दिनहुँ बलात्कार र हत्याका घटनाहरु बढ्दै गएपछि पाल्पाका विद्यार्थीहरु सडकमा उत्रिदै आएका छन् । शिक्षाको चिन्ता गर्ने समयमा सामाजिक न्याय, मूल्य मान्यता मरेपछी नारावाजी जुलुसमा विद्यार्थीहरु सडकमा उत्रिदै आएका हुन् । शुक्रबार पनि कोट, टाइ, सर्ट पाईन्ट र मुखमा माक्स लगाउदै तानसेनमा २० बर्ष उमेर समूहका विद्यार्थी, युवा युवती...
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै
भोलि पाल्पामा विद्युत अवरुद्ध, मर्मत सुधारको काम हुँदै जिल्लाका विभिन्न ठाउँहरुमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्यूत प्राधिकरण पाल्पा वितरण केन्द्रले पाल्पा–बुटवल ३३ केभी लाईन वरपरको हाँगाविगा कटान तथा प्रभासमा रहेको ३३ केभी लाइनमा मर्मत गर्न लागेकाले विद्युत अवरुद्ध हुने भएको हो ।
प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै
प्रचण्ड–नेपाल समूहले शनिबार तानसेनमा भेला गर्दै नेकपा प्रचण्ड– नेपाल समूहले तानसेनमा शनिबार अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको छ । प्रचण्ड– नेपाल समूहले ओली सरकारको असंवैधानिक कदमका विषयमा कार्यकर्ता तथा आम पाल्पालीलाई जानकारी दिने उद्देश्यले भेला तथा प्रशिक्षण कार्यक्रम गर्न लागेको हो ।
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती
पाल्पामा स्वास्थ्य बिमाका बिरामीलाई रिफरले सास्ती बिहीबार तिनाउ गाउँपालिकाकी शान्ती थापा उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पुगिन । उनले टिकटका लागि स्वास्थ्य बिमा कार्ड लिएर टिकट काउन्टर अगाडि लाईन बसिन । लाइन बसेको डेढ घण्टापछि उनको बल्ल पालो आयो । पालो त आयो तर उनले टिकट भने पाइनन् । काउण्टरका कर्मचारीले टिकटका लागि सरकारी अस्पतालको...
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै
आज प्रजातन्त्र दिवस, देशभर विभिन्न कार्यक्रम हुँदै आज ७१ औं प्रजातन्त्र दिवस देशभर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । नेपालमा जारी जहानियाँ राणा शासनको अन्त्य गरी देशमा प्रजातन्त्र आएको दिनको सम्झनामा हरेक वर्ष फागुन ०७ गते प्रजातन्त्र दिवस मनाउने गरिएको हो । दिवसको अवसरमा पाल्पा लगायत देशभर विशेष कार्यक्रमको आयोजना गरिदै छ ।
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत
कोरोना खोप किन्न एक अर्ब बजेट स्वीकृत कोरोना खोप खरिद गर्न अर्थ मन्त्रालयले १ अर्ब बजेट स्वीकृत गरेको छ । अर्थले कोरोना खोप खरिद गर्न यसअघि ५० करोड स्वास्थ्य मन्त्रालयलाई प्रदान गरेको थियो । थप ५० करोड रुपैयाँ मंगलबार स्वीकृत गरिएको मन्त्रालयले जनाएको छ । सरकारले अहिलेसम्म भारतको अनुदानमा प्राप्त खोप लगाउँदै आएको छ ।
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश
पाल्पाको निस्दीमा नेकपाका १ सय २० कार्यकर्ता काँग्रेसमा प्रवेश पाल्पाको निस्दी गाउँपालिकामा नेकपाबाट काँग्रेस प्रवेश गर्नेको लर्को लागेको छ । नेकपाको पछिल्ला गतिविधिहरुबाट असन्तुष्टि जनाउदै निस्दीका युवाहरु काँग्रेस प्रवेश गर्ने क्रम बढेको छ ।
सरकारको तीन वर्ष
सरकारको तीन वर्ष
माथागढीले विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै
माथागढीले विविध कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाउँदै त्यस्तै एकल ब्याटमिण्टन प्रतियोगिताका लागि गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुलाई सहभागी हुन समेत आग्रह गरेको छ ।
Weather Update