विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
बुधबार, पुस १७, २०८१
सुन्दा सामान्य तर प्रभाव आंकलन गरौं त ।
बुधबार, पुस १७, २०८१
तानसेन बजारमा ग्रामीण क्षेत्रबाट समेत बजार गर्न मानिसहरु आउन छाडे । विभिन्न छिमेकी जिल्लाको व्यापारिक केन्द्रको रुपमा रहेको तानसेन बजारमा चहल पहल घट्यो । त्रिभूवन बहुमुखी क्याम्पसको शैक्षिक गुणस्तरले तानेको हजारौंको विद्यार्थी सख्या पनि अचेल खुम्चिएर घरहरु समेत खाली रहन पुगे ।
टोपी दिवसको सन्देश
बुधबार, पुस १७, २०८१
टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् ।
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
मंगलबार, पुस १६, २०८१
नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
मंगलबार, पुस १६, २०८१
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् ।
६५ वडामा सकियो, सांगठनिक गतिविधि चलायमान बनाउँदै
मंगलबार, पुस १६, २०८१
पाल्पा, नेपाली काँग्रेस पाल्पाले १०० दिने अभियानलाई तिव्रता दिएको छ । पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी सञ्चालन गरिएको अभियानलाई काँग्रेसले तिव्रता दिएको हो ।
बढ्दो चिसोबाट बचौं
मंगलबार, पुस १६, २०८१
जाडो क्रमशः बढिरहेको छ । पुस आधाआधीदेखि माघ आधाआधीसम्म जाडो यामका लागि कष्टकर समय हो । पुसको आधा महिना सकिदा चिसो अत्याधिक रुपमा बढ्दै गएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया
सोमबार, पुस १५, २०८१
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र महासंघ पाल्पा शाखाबिच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सोमबार महासंघ पाल्पा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
आइतबार, पुस १४, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित कालिगण्डकी नदी किनारमा लागु औषधसहित एक जना पक्राउ परेका छन् । झोला बोकी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोकका २८ वर्षीय चोकबहादुर श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
पाल्पा महोत्सव : सन्देशमूूलक स्टलमा दर्शकको नजर
आइतबार, पुस १४, २०८१
बगनासकाली गाउँपालिका– १ चिलाङ्दीमा जारी पाल्पा महोत्सवमा पुुग्ने जो कोही दर्शकको नजर स्टल नम्वरमा ३१ मा पर्ने गरेको छ । स्टलमा रहेका सन्देशमूलक पर्चा, पम्लेट, ब्रोसरहरु पढ्न र हेर्ने दर्शकहरु त्यहाँ पुुग्ने गरेका छन् ।
गुल्मी टिपर दुर्घटनामा चालकको मृत्यु
आइतबार, पुस १४, २०८१
जिल्लाको सत्यवती गाउँपालिका वडा नं. २ पाहादीस्थित कालिगण्डकी करिडोरमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रिडीबाट गिट्टी बोकेर पुर्तिघाट जाँदै गरेको लु १ क ५४०० नम्बरको टिपर दुर्घटना हुँदा चालक पाल्पाको रैनादेवी गाउँपालिका–१ का २४ वर्षीय श्रीराम कुमालको मृत्यु भएको हो ।


