बढ्दै देशभर चिसो
बुधबार, असोज ३०, २०८१
योजनाहरु आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्छौं : अर्थमन्त्री कार्की
सोमबार, असोज २८, २०८१
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले हरेक विकास निर्माणका योजनाहरुलाई आवश्यकताका आधारमा निर्धारण गर्ने परिपाटीको विकास गर्ने बताएका छन् ।
मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी
आइतबार, असोज २७, २०८१
दुर्गा पक्ष एवं वडादसैँको ११औँ दिन आज पनि मान्यजनबाट टीका र जमरा थाप्ने क्रम जारी रहेको छ ।
पाल्पा जेसिजद्वारा संस्कृति संरक्षणका लागि पिङ निर्माण
बुधबार, असोज २३, २०८१
पाल्पा जेसिजले संस्कृति संरक्षण गर्न जिल्लाको तानसेन नगरपालिका – ५ कैलाशनगर स्थित पार्कमा पिङ निर्माण गरेको छ । जेसिजले वडा कार्यालयको समन्वयमा नेपालीहरुको महान पर्व बडा दसैंको अवसरमा २ वटा लुठे पिङ निर्माण गरेको हो ।
रोकेको छ कसले र रोकिन्छ के का लागि ?
बुधबार, असोज २३, २०८१
भनिन्छ इच्छा शक्ति भए संसरमा असम्भव केही पनि छैन् । यो पंक्तिकारको मान्यता पनि यही हो वा सामाजिक वा सार्वजनिक जीवन दर्शन पनि यही हो । तर कहिले काही भने हैन केही गरौं वा केही प्रारम्भ गरौं वा लौन अवत केही गरौं भन्ने प्रस्ताव माथि देखाइने उदाशिनता वा सम्भव छैन्...
चाडपर्वको मुखमा सवारी दुर्घटना : पाँचको मृत्यु
सोमबार, असोज २१, २०८१
दसैं र तिहारजस्ता मुख्य चाडपर्व नजिकिदै जाँदा सडक दुर्घटनाका समाचारहरु दिनहुँ आइरहेका छन् । कच्ची सडक, क्षमताभन्दा बढी यात्रु बोक्ने, गाडी मर्मत नगरी हतारमा स्पिडमा चलाउने र मदिरा सेवन गरी गाडी चलाउदाँ सवारी दुर्घटना हुने गरेका हुन् ।
बुटवललाई चिटिक्क बनाउँदै उपमहानगर
आइतबार, असोज २०, २०८१
बुटवल उपमहानगरपालिकाले बुटवललाई चिटिक्क बनाउने अभियानलाई तिव्रता दिएको छ । चाडबाडलाई लक्षित गरी नगरलाई सफा र सुन्दर बनाएर सरसफाइ तथा हरियाली प्रवर्द्धन गर्न भन्दै उपमहानगरपालिकाले विशेष अभियान नै चलाएको हो ।
दैवीप्रकोप कोषमा नागरिक लगानीको ५१ लाख सहयोग
शनिबार, असोज १९, २०८१
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।


