Shittalpati
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण
रिब्दीकोटका दुग्ध संकलन केन्द्रलाई अनुदानमा उपकरण जिल्लाको रिब्दीकोट गाउँपालिका भित्र रहेका दुग्ध संकलन केन्द्रहरुलाई आवश्यक दुग्ध उपकरण दिइएको छ । रिब्दीकोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोग र ग्रामिण आर्थिक विकास संघ (रेडा) पाल्पाको सहजीकरणमा उपकरण वितरण गरिएको हो ।
पाल्पामा आइतबार १७ संक्रमितले कोरोना जिते, २३ जनामा संक्रमण
पाल्पामा आइतबार १७ संक्रमितले कोरोना जिते, २३ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा १७ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १७ जना संक्रमितले कोरोना जितेका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ६ जना महिला र ११ जना पुरुष कोरोनामुक्त भएका छन्...
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका
माथागढी रुप्सेका किसानलाई उन्नत जातका बाख्रा र बोका जिल्लाको माथागढी गाउँपालिका २ रुप्सेका किसानहरुलाई उन्नत जातका बाख्रा र बोका वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत बाख्रा पकेट विकास कार्यक्रम अन्तर्गत रुप्सेका ४२ घरधुरीका किसानलाई बाख्रा र बोका वितरण गरिएको हो ।
गुल्मीका पत्रकारहरुद्वारा सञ्चार विधेयक पुनर्लेखन गर्न माग
गुल्मीका पत्रकारहरुद्वारा सञ्चार विधेयक पुनर्लेखन गर्न माग नेपाल पत्रकार महासंघ गुल्मीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत ज्ञापन पत्र बुझाएको हो ।
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग
सञ्चार विधेयक पुनर्लेखन गर्न पाल्पाली पत्रकारको माग लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न पाल्पाका पत्रकारहरुले माग गरेका छन् ।
बाख्रालाई पिपिआरको खोप
बाख्रालाई पिपिआरको खोप खसीबाख्रामा लाग्ने पिपिआर रोगबाट सुरक्षित राख्न पर्साका १४ स्थानीय तहमा ७४ हजार खसीबाख्रामा खोप लगाइएको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रमअनुसार सो रोगविरुद्धको खोप लगाइएको कार्यालयका निमित्त प्रमुख वीरबहादुर श्रेष्ठले बताए ।
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै
असार २२ देखि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै सरकारले भेरोसेल खोपको दोस्रो मात्रा असार २२ गतेदेखि दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै दोस्रो खोप दिने मिति तय भएको जनाएको हो ।
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण
पाल्पामा शनिबार ६५ संक्रमितले कोरोना जिते, १४ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६५ जना संक्रमितले कोरोना जितेका हुन् ।
‘शीत’ लाई नियाल्दा
‘शीत’ लाई नियाल्दा कविता , आख्यान, नाटक र निबन्ध साहित्यका चार विधाहरू हुन् । कविता सर्वाधिक लोकप्रिय विधा हो । कविता विधा अन्तर्गत विभिन्न उपविधा छन् र वर्तमान समयानुकूल थप नयाँ उपविधाहरूको सूत्रपात हुँदै गएका छन् ।
Weather Update