Shittalpati
सडक माथिबाट ढुङ्गा खस्ने डर,  त्रासै त्रासमा यात्रा
सडक माथिबाट ढुङ्गा खस्ने डर, त्रासै त्रासमा यात्रा गुल्मीको मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने सडकमा अहिले पनि ढुक्क भएर यात्रा गर्ने स्थिती छैन । पहाडको भिरालो बाटो । त्यस माथि पहिरोका कारण सडक माथि अड्किएका ठूला–ठूला ढुंगा । गाडीमा यात्रा गर्दै लाग्छ गन्तव्यमा पुगिन्छ कि पुगिदैन । साँघुरो, भिरालो र खाल्डाखुल्डी परेको सडक ।
नैतिक शिक्षा आजको आवश्यकता
नैतिक शिक्षा आजको आवश्यकता
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री
गुल्मी कारागारका कैदीलाई खेलकूद र स्वास्थ्य सामग्री गुल्मेली समाज जापानका सदस्य इस्मा गाउँपालिका –६ अमरपुर निवासी हाल रोजगारीको सिलसिलामा जापानमा कार्यरत रामचन्द्र कुँवरले स्वर्गीय माता पशुपति कुँवरको सम्झनामा जिल्ला कारागारका कैदीहरुलाई खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् । उनले एक औपचारिक कार्यक्रमका बिच खेलकुद र स्वास्थ्य सामग्री उपलब्ध गराएका हुन् ।
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो
पाल्पाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गयो जिल्लाको रिब्दीकोटमा करेन्ट लागेर एक महिलाको ज्यान गएको छ । शनिबार विहान करेन्ट लागेर रिब्दीकोट गाउँपालिका– ३ हिरापोखराकी ३४ वर्षीया निरा विकको ज्यान गएको हो ।
प्रदेशमा सत्ताको खेल
प्रदेशमा सत्ताको खेल
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना कार्यान्वयन नगर्न सर्वोच्चको आदेश सर्वोच्च अदालतले सरकारले बजेटमार्फत ल्याएको ढुङ्गा, गिटी र बालुवा निकासी गर्ने योजना तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासले शुक्रबार सरकारको उक्त योजना कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत
महिला नेतृ पन्थीद्वारा पहिरोमा ज्यान गुमाएकाको परिवारलाई राहत महिला नेतृ तथा सामाजिक व्यक्तित्व मिना पन्थीले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारलाई राहत उपलब्ध गराएकी छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले परिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारलाई राहत उपलब्ध गराएकी हुन् ।
प्राकृतिक विपत्तिबाट सिर्जित समस्या र सजगता
प्राकृतिक विपत्तिबाट सिर्जित समस्या र सजगता नेपालका निम्ति मनसुनी विपत्ति एक नियमित नियति हो । यो वर्ष त अझ बढी नै विपत्ति आइपर्‍यो । नदीनालाका तटीय क्षेत्रका बस्तीहरूमा बाढीले बबन्डर मच्चाउन थालेको छ । विशेषगरी सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा जनधनको ठूलो क्षति भएको खबर छ ।
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा
पाल्पाका सिडिओ राहत लिएर पुगे पहिरोमा ज्यान गुमाएकाको परिवारमा पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले पहिरोमा पुरिएर ज्यान गुमाएकाको परिवारमा राहत लिएर गएका छन् । उनले मंगलबार रिब्दीकोट गाउँपालिका ४ भैरवस्थान मन्छिपमा घरमाथिबाट खसेको पहिरोले पुरिदाँ ज्यानका गुमाएका १९ वर्षीय मदन भट्टराईको परिवारमा राहत लिएर गएका हुन् ।
Weather Update