Shittalpati
किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा
किसानलाई आर्थिक रुपमा सबल बनाउन कृषि : अध्यक्ष थापा जिल्ल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले गाउँपालिका भित्रका किसानहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन कृषिलाई प्राथमिकता दिइएको बताएका छन् ।
चिया गफले हुन्न पर्यटन व्यवसाय !
चिया गफले हुन्न पर्यटन व्यवसाय ! नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेका छन् । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावट जस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ । यो व्यवसायको माध्यमद्वारा...
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू
गुल्मीमा विद्युतीय राहदानी जारी गर्न सुरू जिल्ला प्रशासन कार्यालय गुल्मीबाट विद्युतीय राहदानी जारी गर्न प्रक्रयिा सुरु गरएिको छ । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालयमा आवश्यक पूर्वाधार जडान पश्चात विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्ने कार्य प्रारम्भ भएको हो ।
बैंकमा पैसा थुप्रिन थाल्यो
बैंकमा पैसा थुप्रिन थाल्यो पछिल्लो समय बैंकहरुमा पैसा थुप्रिन थालेको छ । लामो समयदेखि तरलता अभाव खेपिरहेका वाणिज्य बैंकहरूमा अहिले निक्षेप रकम बढ्न थालेको हो ।
दलहरु बीच एकता अपरिहार्य
दलहरु बीच एकता अपरिहार्य पृथ्वीनारायण शाहको स्मरणमा मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । यस दिनलाई ऐतिहासिक रुपमा निकै महत्वपूर्ण मानिन्छ ।
फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ, एकैदिन २४ सय ४४ जनामा संक्रमण
फेरि बढ्दै कोरोना संक्रमितको ग्राफ, एकैदिन २४ सय ४४ जनामा संक्रमण नेपालमा केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ फेरी बढ्दै गएको छ । विश्वका विभिन्न मुलुकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमण दर तीव्र रूपमा बढिरहेको बेला नेपालमा यसको जोखिम बढेको हो ।
‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’
‘नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल’ नेपाली काङ्ग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले नेपालका कम्युनिस्टहरु पूर्ण रुपमा असफल भएको बताएका छन् ।
दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा
दुर्गमका नागरिकलाई निःशुल्क उपचार सेवा पाल्पाकै विकट र दुर्गम मानिने निस्दी गाउँपालिकामा सञ्चालन भएको आँखा शिविरले स्थानीयवासीलाई राहत पुगेको छ । यहाँको निस्दी गाउँपालिका–२ मा सञ्चालित निःशुल्क उक्त शिविरमा गाउँमै सेवा पाउँदा स्थानीयवासी उत्साहित भएका हुन् ।
नेपाली काँग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी : सभापति पन्थी
नेपाली काँग्रेस विपन्न, गरिब र दलित समुदायको पार्टी : सभापति पन्थी नेपाली काँग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले काँग्रेस पार्टी विपन्न, गरिब र दलित समुदायको पार्टी भएको बताएका छन् । मंगलबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ८ मर्भुङ्गमा ‘गुल्मी काँग्रेसको अठोट : सबल वडा सक्षम टोल’ भन्ने मुख्य नारा सहित गुल्मी काँग्रेसको अभियानको शुभाराम्भ गर्दै सभापति पन्थीले नेपाली काँग्रेस विपन्न, गरिब र...
तानसेन सहकारीले गर्‍यो ८ करोड ९२ लाखको कारोबार
तानसेन सहकारीले गर्‍यो ८ करोड ९२ लाखको कारोबार जिल्लामा क्रियाशिल रहेको तानसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड तानसेन पाल्पाले ८ करोड ९२ लाख बराबरको कारोबार गरेको छ । सहकारीले आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ९२ लाख ७ हजार १ सय ८८ बराबरको करोबार गरेको हो । उसले १३ आंै वार्षिक साधारण सभा मनाउँदै उक्त कारोबार गर्न...
आज पृथ्वी जयन्ती मनाइंदै
आज पृथ्वी जयन्ती मनाइंदै आज विविध कार्यक्रम गरी देशभर पृथ्वी जयन्ती मनाइदै छ । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गर्दै पृथ्वी जयन्ती मनाउन लागिएको हो । गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा वि.सं. १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे–चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल...
राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह
राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन आग्रह नेकपा एमाले गुल्मीका उपाध्यक्ष कृष्ण सुनारले राष्ट्रिय सभा सदस्यमा विजयी बनाउन सबैमा आग्रह गरेका छन् । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एमाले लुम्बिनी प्रदेशको तर्फबाट उम्मेदवारी दर्ता गराएका सुनारले आफुलाई विजयी गराउन सबैमा आग्रह गरेका हुन् ।
Weather Update