Shittalpati
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार
कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्छौं : गठबन्धन उम्मेदवार पाल्पा क्षेत्र नं. २ का सत्ता गठबन्धनका उम्मेदवारहरुले कालीगण्डकी करिडोरलाई जनताको आर्थिक उपार्जनसँग जोड्ने बताएका छन् । मंगलबार उनीहरुले बगनासकाली गाउँपालिका वडा नं. ७ को चापखोला, मैदानवारी, झाँक्रीस्थान, टाँकीचौर, दैलातुङ्ग, यम्घाको सिखरडाँडा, मन्द्रान लगायतका क्षेत्रमा घरदैलो तथा चुनावी सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
गुल्मीमा महिला मृत फेला
गुल्मीमा महिला मृत फेला गुल्मीमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको ईस्मा गाउँपालिका–५ स्थित दरिनढुंगाकी ७४ वर्षीया जीवकला थापा आफ्नै घरभित्र मृत फेला परेकी हुन् ।
पाल्पाको रिब्दीकोटमा दुई दर्जन एमालेका कार्यकर्ता काँग्रेसमा
पाल्पाको रिब्दीकोटमा दुई दर्जन एमालेका कार्यकर्ता काँग्रेसमा पछिल्लो समय पाल्पामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको लहर बढ्दै गइरहेको छ । प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचन मिति नजिकिएसँगै नेकपा एमालेबाट असन्तुष्ट हुँदै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो । मंगलबार रिब्दीकोट गाउँपालिकामा युवा संघका पूर्व जिल्ला सदस्य खेमजंग रानासहितका...
पाल्पामा गठबन्धनका उम्मेदवार जिताउन काँग्रेस सभापति श्रेष्ठको आह्वान
पाल्पामा गठबन्धनका उम्मेदवार जिताउन काँग्रेस सभापति श्रेष्ठको आह्वान सत्तारूढ गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेस पाल्पाका सभापति तथा गठबन्धनका संयोजक हिमालदत्त श्रेष्ठले आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सबैमा अह्वान गरेका छन् । उनले आफ्नो फेसबुक पेजमार्फत प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिकतर्फ रूख चिन्ह र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन सिंगो पार्टी...
दुई दिन सार्वजनिक विदा
दुई दिन सार्वजनिक विदा आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि सरकारले दुुई दिन सार्वजनिक विदा दिने भएको छ । सरकारले मंसिर ४ र ५ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा विदा दिने भएको हो ।
उम्मेदवारका आ–आफ्नै दाबी
उम्मेदवारका आ–आफ्नै दाबी
डुबेर बालिकाको मृत्यु
डुबेर बालिकाको मृत्यु
थप ९ जनामा कोरोना
थप ९ जनामा कोरोना पछिल्लो २४ घण्टामा नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न जिल्लामा गरिएको कोरोना परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो ।
नेप्से २१ अंकले बढ्यो
नेप्से २१ अंकले बढ्यो सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक २१ अंक बढिले बढेको छ । कारोबारको अन्तिम समयमा आएर सेयर बजारको परिसूचक नेप्से २१.२६ अंकले बढेको हो ।
जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली
जुत्ता चप्पल सिलाएरै फेरिएको जीवनशैली जुत्ता चप्पल सिलाउने व्यवसायलाई सम्मानजनक नजरले नहेर्ने गलत प्रवृत्ति हाम्रो समाजमा छ । जुत्ता चप्पल सिलाउने मात्रै नभई मजदुरी होस् या जुनसुकै पनि सानो काम गर्ने गरिब, विपन्न वर्गलाई समाजले राम्रो दर्जामा राख्न सक्दैन । कतिपयले समाजमा इज्जत नहुने, डर र लाजका कारण झट्ट काम गर्न मन पराउँदैनन् ।
निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन: ‘गल्ती गरे जागिर चट’
निर्वाचनमा खटिने कर्मचारीलाई निर्देशन: ‘गल्ती गरे जागिर चट’ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पाल्पामा खटिने कर्मचारीलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको छ । मतदान अधिकृत, सहायक मतदान अधिकृत र सुरक्षा निकायका कमाण्डरहरुलाई निष्पक्ष निर्वाचन गराउन निर्देशन दिइएको हो ।
Weather Update