Shittalpati
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन
विद्यालयमा समयमै पाठ्यपुस्तक पुर्याउन निर्देशन राष्ट्रियसभा दीगो विकास तथा सुशासन समितिले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीलाई पाठ्यपुस्तक पुर्‍याउने सुनिश्चितता गर्न निर्देशन दिएको छ ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ?
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार कहिले ? लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्ता साझेदार दलहरूले मन्त्रालयको बाँडफाँट नै टुंगो लगाउन सकेका छैनन् । मुख्यमन्त्री गिरीले सत्ता गठबन्धनका दलहरुसँग लगातार छलफल गरे पनि मन्त्रालय भागबण्डा हुन सकेको छैन ।
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल !
अंग्रेजी माध्यममा पढ्न तीन घण्टा पैदल ! गुल्मीको मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अंगे्रजी माध्यम । कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका–३ ह्वाङ्दीमा पुग्छन् ।
मनाइयो सोनाम ल्होसार
मनाइयो सोनाम ल्होसार आइतबार तामाङ समुदायले धुमधामका साथ सोनाम ल्होसार मनाएका छन् । उनीहरुले प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व विविध कार्यक्रम गरी मनाएका हुन् ।
सिक्का छाप्ने मेसिन नेपालमै तयार
सिक्का छाप्ने मेसिन नेपालमै तयार सिक्का छाप्ने मेसिन अहिले नेपालमै तयार भएको छ । दुुई दशक अघि नेपालमा छाप्न बन्द गरिएका चलनचल्तीका नेपाली सिक्का अहिले नेपालमै छाप्न थालिएको हो ।
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
भारतमा दुई नेपालीको अपहरणपछि हत्या धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
हाइस दुर्घटनामा चारको मृत्यु
हाइस दुर्घटनामा चारको मृत्यु सुर्खेतमा हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सुर्खेतको छिन्चुदेखी वीरेन्द्रनगर आउँदै गरेको हाइस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
हराउँदै ‘थर्कु’ :
हराउँदै ‘थर्कु’ :
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा
‘तानसेनमा मनाइने जात्रा तथा पर्वहरु’को परिचर्चा पाल्पाको सदरमुकाम तानसेन आफैमा सांस्कृतिक सहर हो । यो सहर काठमाडौं उपत्यका पछिको दोश्रो सांस्कृतिक सहरका रुपमा परिचित छ । वर्षको पहिलो दिनदेखि वर्षको अन्तिम दिनसम्म यहाँ जात्रा, चाडपर्वहरु भई रहन्छन् । त्यसैले पनि तानसेनलाई सांस्कृतिक शहर भनिएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आज सोनाम ल्होसार मनाइँदै सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
Weather Update