Shittalpati
भानुभक्तको योगदानको कदर गरौं
भानुभक्तको योगदानको कदर गरौं नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।
विश्व जनसंख्या दिवसको सन्दर्भ
विश्व जनसंख्या दिवसको सन्दर्भ विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
पाल्पामा विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा
पाल्पामा विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा पाल्पामा विहीबारदेखि परेको अविरल वर्षाका कारण विद्युत् पोलमा क्षति भई विद्युत् सेवा अवरुद्व हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
नेप्से दोहोरो अंकले बढ्यो
नेप्से दोहोरो अंकले बढ्यो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको वृद्धि भएको छ । यो साता कारोबारको पहिलो दिन आइतबार २१ दशमलव २७ प्रतिशतले नेप्से बढेको हो ।
विपत्बाट बचौं, बचाऔं 
विपत्बाट बचौं, बचाऔं  केही दिन यताको अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको क्षति हुनुको साथै जनजीवन समेत प्रभावित बनेको छ ।
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै
पोखराका विद्यार्थी पाल्पामा स्वास्थ्य शिक्षा सिकाउँदै पोखराबाट आएको विद्यार्थीहरुको एक टोलीले पाल्पाका विद्यालयमा स्वास्थ्य शिक्षा सिकाउँदै आएका छन् । स्कुलअफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा विश्वविद्यालयका विद्यार्थीले तानसेन –१० सु
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून
जनअपेक्षा पूरा गर्ने अवसरबाट नचुकून प्रतिनिधिसभाका दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमालेले सत्ता सहयात्राको सहमति गरेका छन् । मध्यरातमा प्रमुख दुई दलबीचमा सरकार फेरबदल र संविधान संशोधनसहितका एजेण्डामा सहमति भएसँगै नेपाली राजनीति तरंगित बनेको छ ।
Weather Update