कोरियाको कमाइ र सीप भैँसीपालनमा
बिहीबार, वैशाख २५, २०८२
पालिकाद्वारा एचआइभी सङ्क्रमितलाई आर्थिक सहायता
बिहीबार, वैशाख २५, २०८२
जिल्लाको सत्यवती गाउँपालिका यतिबेला एचआइभी सङ्क्रमितको लागि आर्थिक सहायता प्रदान गरिएको छ। आर्थिक अभावका कारण उपचारका लागि सदरमुकाम तम्घास, पाल्पा र बुटवलमा रहेका एआरटी केन्द्रसम्म औषधि लिन जानुपर्ने २५ जना सङ्क्रमितलाई उक्त सहयोग प्रदान गरिएको हो।
घाँसको बिउ बेचेर दुई लाख आम्दानी
बुधबार, वैशाख २४, २०८२
घोराही उपमहानगरपालिका-६ का मिकसर चौधरीले २२ कट्ठा जमिनमा बर्सिम घाँसखेती गरेका छन् । उनले दुई वटा दुहुना भैँसी र आठ वटा भेडा पालेका छन् ।
एकाघरका चार दृष्टिविहीनका लागि घर बनाइँदै
बुधबार, वैशाख २४, २०८२
तुलसीपुर उपमहानगरपालिका–४ स्थित एकाघरका चार दृष्टिविहीनका लागि आर्थिक सहयोग जुटाएर आवास बनाउन थालिएको छ । तुलसीपुरका व्यवसायी यज्ञबहादुर केसीको संयोजकत्वमा निर्माण समिति गठन गरी सोमबारदेखि आवास निर्माण थालिएको हो ।
फेरि अवरूद्ध भयो दाउन्ने खण्ड
मंगलबार, वैशाख २३, २०८२
नारायणघाट–बुटवल सडकको दाउन्ने खण्डमा पानी परेका कारण सडक अवरूद्ध भएको छ । चार लेनमा विस्तार भइरहेको सडकमा मंगलबार बिहान परेको पानीले चिप्लो भएपछि यातायात अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
कालीगण्डकी करिडोरले फेरिँदै हर्मिचौरवासीको जीवनस्तर
सोमबार, वैशाख २२, २०८२
“पहिले रिडी पुग्न हिँडेर सात घण्टा लाग्थ्यो, अहिले गाडीमा आधा घण्टामै पुगिन्छ”, कालीगण्डकी गाउँपालिका–१ हर्मिचौरका रामप्रसाद पाण्डेले भने, “करिडोरले हाम्रो दैनिकी बदलिदिएको छ ।”
समूहबाट आर्थिक समृद्धि खोज्दै महिला
आइतबार, वैशाख २१, २०८२
घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष हुन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
थन्किएका विद्युतीय सवारी साधन प्रयोगमा ल्याइँदै
मंगलबार, वैशाख १६, २०८२
पर्यटकलाई सेवा दिने ध्येयले लुम्बिनी विकास कोषद्वारा यहाँ सञ्चालित विद्युतीय सवारीसाधन पछिल्लो समय प्रयोगहीन भएका छन् ।
झुटा अध्यापन अनुमतिपत्र पेस गर्ने शिक्षकमाथि भ्रष्टचार मुद्दा दायर
मंगलबार, वैशाख १६, २०८२
यहाँको धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा अध्यापन अनुमतिपत्र पेस गरी सेवा गरेको अभियोगमा एक शिक्षकमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।
श्रीमान्को किरिया बसेकी महिलाको मृत्यु
आइतबार, वैशाख १४, २०८२
तुलसीपुरमा श्रीमान्को किरिया बसेकी एक महिलाको शनिबार मृत्यु भएको छ। तुलसीपुर–७ मोतिपुरकी ६० वर्षीया भगवती शर्माको श्रीमान्को किरिया बसेको अवस्थामा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
बौद्ध शिक्षा संसारभर फैलाउनुपर्नेमा प्रधानमन्त्रीको जोड
शनिबार, वैशाख १३, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्व र द्वेष बढेको वर्तमान अवस्थामा बैद्धधर्मका प्रवर्तक महात्मा बुद्धद्वारा प्रतिपादित शान्तिको मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका छन् ।
आगलागीबाट चार वर्षीय बालकको मृत्यु
शनिबार, वैशाख १३, २०८२
जिल्लाको धुर्कोट गाउँपालिका–१ मा भएको आगलागीमा परी चार वर्षीय बालकको मृत्यु भएको छ । धुर्कोट–१ आखररुख निवासी गणेश नेपालीको गोठमा आगलागी हुँदा उनका चार वर्षीय छोरा विवेक नेपालीको मृत्यु भएको हो ।


